Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

G Major (Ali Alikati Pida)

👤 Nabin K Bhattarai 🎼 G Major ⏱️ 4:13
🎵 2229 characters
⏱️ 4:13 duration
🆔 ID: 27360356

📜 Lyrics


अलि अलिकति पीडा हुँदा नि
म तिमीलाई नै सम्झन्छु

अलि अलिकति पीडा हुँदा नि
म तिमीलाई नै सम्झन्छु
अलि अलिकति खुसी हुँदा नि
म तिमीलाई नै सम्झन्छु
खै के भयो मलाई आज भोलि
तिम्रै सपना देख्छु
खै के भयो मलाई आज भोलि
तिम्रौ कविता लेख्छु
अलि अलिकति पीडा हुँदा नि
म त तिमीलाई नै सम्झन्छु

घाम डुबेको बेला
साझ परेको बेला
तिम्रै याद आउछ
अनि कता कता बिझाउछ

घाम डुबेको बेला
साझ परेको बेला
तिम्रै याद आउछ
अनि कता कता बिझाउछ
खै के भयो मलाई
आज भोलि तिम्रै कविता लेख्छु
खै के भयो मलाई
आज भोलि तिम्रै कविता लेख्छु
अलि अलिकति पीडा हुँदा नि
म तिमीलाई नै सम्झन्छु

खै के भयो मलाई
आज भोलि तिम्रै सपना देख्छु
खै के भयो मलाई
आज भोलि तिम्रै कविता लेख्छु
अलि अलिकति पीडा हुँदा नि
म तिमीलाई नै सम्झन्छु

अलि अलिकति पीडा हुँदा नि
म तिमीलाई नै सम्झन्छु
अलि अलिकति खुसी हुँदा नि
म तिमीलाई नै सम्झन्छु
खै के भयो मलाई
आज भोलि तिम्रै सपना देख्छु
खै के भयो मलाई
आज भोलि तिम्रै सपना देख्छु

⏱️ Synced Lyrics

[00:00.00] ♪
[00:15.78] अलि अलिकति पीडा हुँदा नि
[00:19.46] म तिमीलाई नै सम्झन्छु
[00:23.58] ♪
[00:27.80] अलि अलिकति पीडा हुँदा नि
[00:31.90] म तिमीलाई नै सम्झन्छु
[00:35.95] अलि अलिकति खुसी हुँदा नि
[00:39.90] म तिमीलाई नै सम्झन्छु
[00:43.99] खै के भयो मलाई आज भोलि
[00:48.44] तिम्रै सपना देख्छु
[00:52.24] खै के भयो मलाई आज भोलि
[00:56.47] तिम्रौ कविता लेख्छु
[01:00.00] अलि अलिकति पीडा हुँदा नि
[01:03.69] म त तिमीलाई नै सम्झन्छु
[01:08.18] ♪
[01:32.84] घाम डुबेको बेला
[01:36.42] साझ परेको बेला
[01:41.19] तिम्रै याद आउछ
[01:44.45] अनि कता कता बिझाउछ
[01:48.23] ♪
[01:56.92] घाम डुबेको बेला
[02:00.80] साझ परेको बेला
[02:05.19] तिम्रै याद आउछ
[02:08.64] अनि कता कता बिझाउछ
[02:12.88] खै के भयो मलाई
[02:16.18] आज भोलि तिम्रै कविता लेख्छु
[02:20.73] खै के भयो मलाई
[02:24.11] आज भोलि तिम्रै कविता लेख्छु
[02:28.81] अलि अलिकति पीडा हुँदा नि
[02:32.82] म तिमीलाई नै सम्झन्छु
[02:37.18] ♪
[03:01.06] खै के भयो मलाई
[03:04.68] आज भोलि तिम्रै सपना देख्छु
[03:09.14] खै के भयो मलाई
[03:12.86] आज भोलि तिम्रै कविता लेख्छु
[03:17.28] अलि अलिकति पीडा हुँदा नि
[03:21.17] म तिमीलाई नै सम्झन्छु
[03:25.44] ♪
[03:29.32] अलि अलिकति पीडा हुँदा नि
[03:33.37] म तिमीलाई नै सम्झन्छु
[03:37.35] अलि अलिकति खुसी हुँदा नि
[03:41.27] म तिमीलाई नै सम्झन्छु
[03:45.51] खै के भयो मलाई
[03:48.90] आज भोलि तिम्रै सपना देख्छु
[03:53.43] खै के भयो मलाई
[03:57.07] आज भोलि तिम्रै सपना देख्छु
[04:00.98] ♪

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings