Mc Flo - Ma Tairi Rahechu (2011) with lyrics
🎵 6986 characters
⏱️ 5:58 duration
🆔 ID: 27558464
📜 Lyrics
[Chorus]
I am sailing
I am sailing
Home again
'Cross the sea
I am sailing
Stormy waters
To be near you
To be free
[Verse 1]
म तैरी रहेछु पानी माथी काठ को टुक्रा जस्तो
अर्थहिन जिन्दगी छ काठ को मुडा जस्तो
निस्दये छु गर्मी मास को हावा झै
सन्सार नै खल्लो चिनी नभयेको चिया झै
जितने सोच कति थियो तर के मा हारिनर
सानो उमेर देखि नै के गल्ती गरिनर
म र खराब मान्छे पुरियेको अपराध मा
तर भग्वान बस्नु हुन्छ मेरो अन्तर आत्मा मा
थाछ हरेक कालो रातो पछि बिहानी आउनेछ
अबोद बाल्यकाल हटाउन हरियाली जवानी आउनेछ
जवानी मा जे गरेपनी पछि बुडो हुने हो
मैले गरेको सबै कर्म म सङ रहने हो
जाने छु म कुनै दिन आँसु को ब्याला पिउदै
गर्न सकिन केही राम्रो जब थिये म जिउदै
जब मेरा हात चल्थ्ये जब शरीर बलियो थियो ,,
तब माग्नेछु छ्येमा हे भगवान गल्ती भयो
म जब खुसी थिये तब हजुरको याद आयेन
हाम्रो पुर्खा ले दियेको अमुल्य सन्सार मानिन
बाहुन को छोरो जनै लगार नि जाड खान्थ्ये
गुरु को अनादर गर्दै उल्टो मुख छाद्थ्ये
दुख मा हुदा सरन मा आउथ्ये हजुर का लुर्सुक्क परेर
सबै ठिक पार्दिनु हुन्थ्यो हजुर्ले मुस्कुक्क हासेर
बैगुनी म तेस्पछि फेरि हजुर को कृपा बिर्सिन्थ्ये
अनि आर्को दिन उठेर पाप गर्न निस्किन्थ्ये
म आफुलाइ राम्रो ठान्छु तर म भन्दा ठूलो पापी छैन
मैले गरेको पाप हरुको सायेद कुनै माफी छैन
हे भग्वान समये बित्यो ऐले म सारै लज्जित छु
पस्चताप को आगो ले म निकै त्रसित छु
हे भग्वान म मृत्यु देखि डराउछु मर्न चाहादिन
मरे पनि स्वोर्ग खोज्छु नर्कमा जान चाहादिन
हजुर त दयावाल कृपालु भग्वान मलाइ बचाउनुस
पस्चताप लाई प्रायेसित मान्नुस मलाइ अङाल्नुस ....
[Chorus]
I am sailing
I am sailing
Home again
'Cross the sea
I am sailing
Stormy waters
To be near you
To be free
[Verse 2]
जिन्दगी के होर भुइचालो सङ जुझिरहेको घर
कुन बेला भत्किन्छ के छ र येस्की भर
ऐले म हासिरहेको छु कुनै पीडा छैन
अर्को छिन चट्पटिदै कुनै निन्द्रा छैन
भोलि के के गर्नु छ तर ऐले हारिसके
यो स्वार्थी सन्सार मा कोइ बुज्ने मान्छे छैन
कति पीडा छ मन मा तर सुन्ने मान्छे छैन
नराम्रो बाटो लाग्दा नलाग है भन्ने मान्छे छैन
को छ र साची यो झुटो सन्सार मा
सबै आफ्नो मात्र सोच्ने यो दुखी सन्सार मा
तर सत्य को मुर्ती हजुर कहिले साथ न छोड्ने
सबैलाइ माया दियेर सधै आफ्नो साथ मा राखने
निराशा को जिन्दगिमा पनि हास्न सिकाइदिने
कैले कैले त आँखा बाट पनि आँसु बगाइदिने
जस्तो मान्छे लाई पनि निरन्तर माया दिने
सबै कुरा दियेको बद्ला मा केही पनि नलिने
हे भग्वान हिजो म अग्यानी थिये थुप्रै गल्ती गरे
कसैलाइ गन्दिन थ्ये अब सबैको सुन्ने भये
के होर यो सन्सार छ्येडिक को नाटक पात्र
शरीर कुइन्छ अस्पताल मा आत्मा ले छोडेर जान्छ
हे भग्वान मै ठूलो हो भन्नू बेकार रैछ
सब भन्दा ठूलो सत्रु आफ्नो अहंकार रैछ
आज जे छ मेरो भोलि अर्कै को हुने हो
जस्ले यो कुरा बुज्दैन त्यो आजिवन रुने भो
जस्ले सबै कुरा छोड्न सक्छ तेइ ठूलो हुदो रैछ
जो लाग्छ भक्ति मा तेसैले मुक्ती पाउदो रैछ
नत्र घुमेको घुमै सन्सार मा चक्रबिउ जस्तो
खडा गरेको सिसा को महल पग्लिन्छ हिउँ जस्तो
मौउरि जसरी बाच्यो तर मह अरुले खाइदिन्छ
बाउ ले कमायो छोरा ले सबै उडाइदिन्छ
बरु अरुलाइ जति मदत गर्यो तेति बल पाइने
आत्मा सन्टुस्टी का साथ परमधाम जान पाउने ।।।