Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kehi Mitho Batagara

👤 Narayan Gopal 🎼 Geetiyatra ⏱️ 5:45
🎵 1485 characters
⏱️ 5:45 duration
🆔 ID: 27719757

📜 Lyrics

सलल बगेको खोला दोभान
खेलखेलैमा गयो जोवन
सलल बगेको खोला दोभान
खेलखेलैमा गयो जोवन

बर्खा लागि पानी परे पहिरो चलाउँछ
गाइने दाइको सारंगीले मन रुवाउँछ
गाइने दाइको सारंगीले मन रुवाउँछ

डढेलो, गोठकै पारि रानीवन
बुझाउँछु, बुझ्दैन यो मेरो मन

सलल बगेको खोला दोभान
खेलखेलैमा गयो जोवन
खेलखेलैमा गयो जोवन

अरुनै को चुचे डुङ्गा पानीले छुदैन
हृदयमा के छ के छ भन्नु जाल हुँदैन
हृदयमा के छ के छ भन्नु जाल हुँदैन

डढेलो, गोठकै पारि रानीवन
बुझाउँछु, बुझ्दैन यो मेरो मन

सलल बगेको खोला दोभान
खेलखेलैमा गयो जोवन
खेलखेलैमा गयो जोवन
खेलखेलैमा गयो जोवन
खेलखेलैमा गयो जोवन
खेलखेलैमा गयो जोवन

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings