Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Laligurans Ajambari

👤 Kunti Moktan 🎼 Kamero ⏱️ 4:31
🎵 3034 characters
⏱️ 4:31 duration
🆔 ID: 27719810

📜 Lyrics

डाली-डालीमा, हो, डाली-डालीमा

लालीगुराँस, अजम्बरी, चाँप, चमेली
जे भने नि हुन्छ, हजुर, म त नेपाली
डाली-डालीमा, हो, डाली-डालीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

लालीगुराँस, अजम्बरी, चाँप, चमेली
जे भने नि हुन्छ, हजुर, म त नेपाली
डाली-डालीमा, हो, डाली-डालीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

सुनगाभा हुँ, भीरमा पनि हाँस्न सक्छु नि
नेपाली हुँ, पीरमा पनि बाँच्न सक्छु नि
सुनगाभा हुँ, भीरमा पनि हाँस्न सक्छु नि
नेपाली हुँ, पीरमा पनि बाँच्न सक्छु नि

मखमली, सयपत्री, बेली, बाबरी
जे भने नि हुन्छ, हजुर, म त नेपाली
डाली-डालीमा, हो, डाली-डालीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

कमल हुँ म, हिलोमा नि फुल्न सक्छु नि
गुलाफ हुँ म, काँडामा नि खुल्न सक्छु नि
कमल हुँ म, हिलोमा नि फुल्न सक्छु नि
गुलाफ हुँ म, काँडामा नि खुल्न सक्छु नि

लालुपाते, गोदावरी, चम्पा, केशरी
जे भने नि हुन्छ, हजुर, म त नेपाली
डाली-डालीमा, हो, डाली-डालीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

लालीगुराँस, अजम्बरी, चाँप, चमेली
जे भने नि हुन्छ, हजुर, म त नेपाली
डाली-डालीमा, हो, डाली-डालीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

फुलिरहूँ लाग्छ नि दिलको बारीमा
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings