Tungna Ko Dhunma
🎵 2630 characters
⏱️ 5:31 duration
🆔 ID: 27720597
📜 Lyrics
हा-हा-हा, हा, आ-हा-हा-हा-हा
हे-हे-हे-हे-हे, हे, हे
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
हिउँदो-बर्खा, लेकबेँसी, भेडीगोठ चर्ने रनबन
हो, कोसित गयो, आज किन मसितै छैन मेरो मन?
बरालिने मन, डुली हिन्ने मन
बरालिने मन, डुली हिन्ने मन
बिरानो हुने मनै छोडेर, वनै छोडेर
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
सुनचाँदी किन्ला धनले, मीठो सपनी किन्दैन
छिनेर जान्छ टुङ्नाको डोरी, मायाको डोरी छिन्दैन
मायाले बाँध मनको चरी
मायाले बाँध मनको चरी
उडेर जाला मनै छोडेर, वनै छोडेर
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
हे-हे-हे-हे, हा-हा-हा-हा
ला-ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला-ला, ला, ला, ला
सानो-सानो पाठो भेडीको माउबिना हिन्दैन
बालखैमा भेडीगोठ हिँडे आमाले चिन्छ कि चिन्दैन?
आमाको माया, धमिलो छाया
आमाको माया, धमिलो छाया
सम्झेर ल्याउँदा आँसु बरर, हे, मनै छोडेर
टुङ्नाको धुनमा, डाँडापारि जूनमा
मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
मनै छोडेर, वनै छोडेर
हे-हे-हे-हे-हे, hmm

⏱️ Synced Lyrics
[00:00.03] हा-हा-हा, हा, आ-हा-हा-हा-हा
[00:06.62] हे-हे-हे-हे-हे, हे, हे
[00:14.71] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[00:22.99] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[00:27.11] मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
[00:39.63] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[00:43.87] मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
[00:56.55] हिउँदो-बर्खा, लेकबेँसी, भेडीगोठ चर्ने रनबन
[01:08.53] हो, कोसित गयो, आज किन मसितै छैन मेरो मन?
[01:19.33] बरालिने मन, डुली हिन्ने मन
[01:27.78] बरालिने मन, डुली हिन्ने मन
[01:32.09] बिरानो हुने मनै छोडेर, वनै छोडेर
[01:44.60] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[01:48.83] मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
[01:59.21]
[02:22.36] सुनचाँदी किन्ला धनले, मीठो सपनी किन्दैन
[02:34.86] छिनेर जान्छ टुङ्नाको डोरी, मायाको डोरी छिन्दैन
[02:45.39] मायाले बाँध मनको चरी
[02:53.72] मायाले बाँध मनको चरी
[02:57.88] उडेर जाला मनै छोडेर, वनै छोडेर
[03:10.58] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[03:14.76] मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
[03:25.26]
[03:50.23] हे-हे-हे-हे, हा-हा-हा-हा
[03:58.63] ला-ला-ला-ला, ला-ला-ला-ला-ला
[04:02.85] ला-ला-ला-ला, ला, ला, ला
[04:11.37] सानो-सानो पाठो भेडीको माउबिना हिन्दैन
[04:23.95] बालखैमा भेडीगोठ हिँडे आमाले चिन्छ कि चिन्दैन?
[04:34.59] आमाको माया, धमिलो छाया
[04:42.78] आमाको माया, धमिलो छाया
[04:46.84] सम्झेर ल्याउँदा आँसु बरर, हे, मनै छोडेर
[04:59.66] टुङ्नाको धुनमा, डाँडापारि जूनमा
[05:03.71] मनचरी उड्यो मनै छोडेर, वनै छोडेर
[05:14.07] मनै छोडेर, वनै छोडेर
[05:22.59] हे-हे-हे-हे-हे, hmm
[05:30.51]