Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kathaa

👤 VTEN 🎼 VTEN MUSIC Videos ⏱️ 6:36
🎵 8432 characters
⏱️ 6:36 duration
🆔 ID: 27758940

📜 Lyrics

Aye, yeah
Aye, yeah

आज म जसो-तसो आफ्नो पेट पालिराछु
पुरनो गाउँ, पुर्खैली खेतबारीमा छु
डाँडा परी जान्छु, दाउराको भरी हाल्छु
जसरी भए पनि दुःख गरी बाँचिराछु
साथमा परीवार, आमाबाउ, छोराछोरी
खुसी छु म सुत्न पर्या छैन बोरा ओढि
के होला भोलि? सपना बुन्न छाडी सकेँ
जितको आस छैन, किनकी म हारी सकेँ (ooh)
धन कमाउनलाई जब घर मैले छाडी गाथिएँ
बाँकीको पुरा दश वर्ष म खाडीमा थिएँ
विदेश तिर जानु पर्यो सब थोक छोडेर (yeah)
सोची राथिएँ बस्नु पर्ला घरजग्गा जोडेर
तर त्यस्तै पारा खै त? कमाई नै हुँदैन
खान-बस्न ठिक्क पैसा मलाई नै पुग्दैन
छोरा-छोरी हुर्किदै छ खर्च दिनै पर्यो (woo, ooh)
थोरै पैसा जम्मा गर्द, वर्ष दिन नै गयो

बाटो खोज्द बाटो पाईन
फल्ने-फुल्ने माटो पाईन
सायद भूल गरेँ मैले
भगवान गुहार्दै मन्दिर धाईन

सोचेको जस्तो हुँदैन केही, रुझेको थिएँ, आँसुमा डुबेकोले
बुझेँ मैले (ooh) यो जीन्दगी काट्न, त्यो रिन पनि, काम गरे दिन भरि (yeah)
तर म एक्लो छु यहाँ साथ कसले दिन्छ नि?
दिनहरू जबरजस्ती कट्दै थिएँ मैले, फेरि निन्द्रै नलग्ने, रात कट्ने कहिले?
भुईं पुसिराछु, त्यही माथि लात खाएँ जहिले
कमाई राम्रो छ भनेर घरमा ढाँट्दै थिएँ मैले
तर कसरी लुकाउँ यो सबै कुराहरू?
बोरु आधा काँचो सपनालाई अझै पुरा गरुँ भन्ने सोचले पसेँ म साउदीमा
गाह्रो भा थियो मलाई त्यहाँ राम्रो ठाउँ लिन
सहन्थे पानी-असिनो, चर्को घाममा पसिनो (ooh)
मन थियो राम्रो लाउँन, खान मिठोमसिनो
परिवारलाई के थाह बाहिर कति गाह्रो छ?
बरु ठीक हुन्थ्यो लाहुरे तिरै भर्ती भाको भा
पुरनो सबै साथी गाडी चढिराकोछ
काठमाडौँमा घर, हातमा सुनको घडी लाकोछ
पछि परी राको त यता मै मात्र होला
अनि आज बन्ने काम भोलि सारीराको छ
जति गरे पनि सकिन उभो लग्न
छैन आहिले तागत यो मेरो बुढो हातमा
छोरीलाई क्याम्पस पढनलाई खर्च दिनै पर्यो
छोराको बिहे गरिदेउ भन्या वर्षदिनै गयो

बाटो खोज्द बाटो पाईन
फल्ने-फुल्ने माटो पाईन
सायद भूल गरेँ मैले
भगवान गुहार्दै मन्दिर धाईन

मेरो मन भित्र कता-कता कस्तो भैराछ
न त एकछिन आनन्दले बस्न नै पाछ (ooh)
दःख भन्य के रहेछ प्रस्टै भो आज (yeah)
अनि मैले के भोगीराछु कसलाई पो थाह छ?
कसैलाई थाहा छैन मेरो मनको पिडा
आज आफूले आफूलाई नै गरीराछु घृणा
मन भित्र झनझनै घाउ बढी रह्यो
म विदेश तिरै हुँदा मेरो बाउँ पनि मर्यो
आफ्नै दाजुभाइले हेपिराछ
कहाँ हुनु त्यती मात्र, घर भित्रको नाटक यो छिमेकीले देखिराछ
काठमाडाैँमा छोरा आफ्नै तालमा छ मस्त
मर्न लग्या बाउआमलाई एक्लै छाडि बस्छ
छोरो बन्यो ट्यापे, गीत गाउछ मुख छाडेर
झैँझगडा गर्छ, साला, हिँड्छ हुल बाधेर
दबाइ-सबाइ खानछ अरे सुनेँ यस्तै खबर
बचाई देउ मेरो छोरालाई, गर्देउ कसैले मदत
बिचरा सनो हुँदा मार्छ कि भन्ने डर (ooh)
अहिले ठूलो भयो तर छैन त्यसकै भर
हुर्कायो, बढायो, राम्रो स्कुलमा पढायो
मैले दुःख गरी कमाको नि त्यसैले सकायो
भाको एउटा छोरा पनि काम लागेन
दुःख बिर्स्यो यस्ले बाउआमको नाम राखेन
छोरीले भन्छ, "मेरो जिउमा किन लाग्यो आगो?"
"खै त, मेरो हात? मलाई भयो धेरै गाह्रो"
"त्यस्तो हैन, नानी, तिम्रो जन्म यस्तै भाको"
"तपाईं चुप लाग्नुस् बुबा मलाई सबै कुरा थाहा भो"
कसरी भनैं म? कसरी बुझाउँ?
धेरै भयो पिडा छोरीलाई कति रुवाउ
बिचारीको हात जल्यो, भाग्यले घात गर्यो
जब ठुली हुँदै आयो, उसलाई अहिले लाज भयो
माफ गरिदे छोरी सकिँन तँलाई सिहार्न
मर्दैछ तेरो बाउ, भेट्न आइजे मलाई चिहानमा
आफै दुःख गर्नु तिमी मनमा इख भर (ooh)
आफ्नो काममा जानु, समयमा आउनु घर
के गर्नुछ र? म त मर्छु क्यारे अब
यस्तै भयो छोरी तिमी मलाई माफ गर
जादैछु अब म आको थिएँ जहाँ बाट
बाबुलाई भेट्न नपाको नि बित्यो आठ वर्ष
समिरको मुख हेर्न मन लागिराथ्यो मलाई
मर्छु होला म त छोरोलाई भेट्न नपाई

बाटो खोज्द बाटो पाईन
फल्ने-फुल्ने माटो पाईन
सायद भूल गरेँ मैले
भगवान गुहार्दै मन्दिर धाइन
बाटो खोज्द बाटो पाईन
फल्ने-फुल्ने माटो पाईन
सायद भूल गरेँ मैले
भगवान गुहार्दै मन्दिर धाईन (ooh)

⏱️ Synced Lyrics

[00:10.95] Aye, yeah
[00:16.33] Aye, yeah
[00:21.10] आज म जसो-तसो आफ्नो पेट पालिराछु
[00:23.95] पुरनो गाउँ, पुर्खैली खेतबारीमा छु
[00:26.41] डाँडा परी जान्छु, दाउराको भरी हाल्छु
[00:29.08] जसरी भए पनि दुःख गरी बाँचिराछु
[00:31.72] साथमा परीवार, आमाबाउ, छोराछोरी
[00:34.46] खुसी छु म सुत्न पर्या छैन बोरा ओढि
[00:37.18] के होला भोलि? सपना बुन्न छाडी सकेँ
[00:40.20] जितको आस छैन, किनकी म हारी सकेँ (ooh)
[00:42.58] धन कमाउनलाई जब घर मैले छाडी गाथिएँ
[00:45.30] बाँकीको पुरा दश वर्ष म खाडीमा थिएँ
[00:47.94] विदेश तिर जानु पर्यो सब थोक छोडेर (yeah)
[00:50.51] सोची राथिएँ बस्नु पर्ला घरजग्गा जोडेर
[00:52.91] तर त्यस्तै पारा खै त? कमाई नै हुँदैन
[00:55.68] खान-बस्न ठिक्क पैसा मलाई नै पुग्दैन
[00:58.31] छोरा-छोरी हुर्किदै छ खर्च दिनै पर्यो (woo, ooh)
[01:01.05] थोरै पैसा जम्मा गर्द, वर्ष दिन नै गयो
[01:04.06] बाटो खोज्द बाटो पाईन
[01:09.36] फल्ने-फुल्ने माटो पाईन
[01:15.06] सायद भूल गरेँ मैले
[01:20.18] भगवान गुहार्दै मन्दिर धाईन
[01:24.73] सोचेको जस्तो हुँदैन केही, रुझेको थिएँ, आँसुमा डुबेकोले
[01:28.72] बुझेँ मैले (ooh) यो जीन्दगी काट्न, त्यो रिन पनि, काम गरे दिन भरि (yeah)
[01:33.73] तर म एक्लो छु यहाँ साथ कसले दिन्छ नि?
[01:36.19] दिनहरू जबरजस्ती कट्दै थिएँ मैले, फेरि निन्द्रै नलग्ने, रात कट्ने कहिले?
[01:40.93] भुईं पुसिराछु, त्यही माथि लात खाएँ जहिले
[01:43.81] कमाई राम्रो छ भनेर घरमा ढाँट्दै थिएँ मैले
[01:46.22] तर कसरी लुकाउँ यो सबै कुराहरू?
[01:48.94] बोरु आधा काँचो सपनालाई अझै पुरा गरुँ भन्ने सोचले पसेँ म साउदीमा
[01:54.28] गाह्रो भा थियो मलाई त्यहाँ राम्रो ठाउँ लिन
[01:56.67] सहन्थे पानी-असिनो, चर्को घाममा पसिनो (ooh)
[01:59.56] मन थियो राम्रो लाउँन, खान मिठोमसिनो
[02:02.50] परिवारलाई के थाह बाहिर कति गाह्रो छ?
[02:04.83] बरु ठीक हुन्थ्यो लाहुरे तिरै भर्ती भाको भा
[02:07.88] पुरनो सबै साथी गाडी चढिराकोछ
[02:10.17] काठमाडौँमा घर, हातमा सुनको घडी लाकोछ
[02:12.86] पछि परी राको त यता मै मात्र होला
[02:15.53] अनि आज बन्ने काम भोलि सारीराको छ
[02:18.25] जति गरे पनि सकिन उभो लग्न
[02:21.04] छैन आहिले तागत यो मेरो बुढो हातमा
[02:23.60] छोरीलाई क्याम्पस पढनलाई खर्च दिनै पर्यो
[02:26.06] छोराको बिहे गरिदेउ भन्या वर्षदिनै गयो
[02:29.57] बाटो खोज्द बाटो पाईन
[02:34.92] फल्ने-फुल्ने माटो पाईन
[02:40.09] सायद भूल गरेँ मैले
[02:45.66] भगवान गुहार्दै मन्दिर धाईन
[02:49.92] मेरो मन भित्र कता-कता कस्तो भैराछ
[02:53.03] न त एकछिन आनन्दले बस्न नै पाछ (ooh)
[02:55.71] दःख भन्य के रहेछ प्रस्टै भो आज (yeah)
[02:58.48] अनि मैले के भोगीराछु कसलाई पो थाह छ?
[03:01.30] कसैलाई थाहा छैन मेरो मनको पिडा
[03:03.69] आज आफूले आफूलाई नै गरीराछु घृणा
[03:05.10] मन भित्र झनझनै घाउ बढी रह्यो
[03:08.93] म विदेश तिरै हुँदा मेरो बाउँ पनि मर्यो
[03:11.53] आफ्नै दाजुभाइले हेपिराछ
[03:13.39] कहाँ हुनु त्यती मात्र, घर भित्रको नाटक यो छिमेकीले देखिराछ
[03:17.05] काठमाडाैँमा छोरा आफ्नै तालमा छ मस्त
[03:19.65] मर्न लग्या बाउआमलाई एक्लै छाडि बस्छ
[03:22.30] छोरो बन्यो ट्यापे, गीत गाउछ मुख छाडेर
[03:25.10] झैँझगडा गर्छ, साला, हिँड्छ हुल बाधेर
[03:27.63] दबाइ-सबाइ खानछ अरे सुनेँ यस्तै खबर
[03:30.28] बचाई देउ मेरो छोरालाई, गर्देउ कसैले मदत
[03:33.25] बिचरा सनो हुँदा मार्छ कि भन्ने डर (ooh)
[03:35.82] अहिले ठूलो भयो तर छैन त्यसकै भर
[03:38.41] हुर्कायो, बढायो, राम्रो स्कुलमा पढायो
[03:41.02] मैले दुःख गरी कमाको नि त्यसैले सकायो
[03:43.69] भाको एउटा छोरा पनि काम लागेन
[03:46.17] दुःख बिर्स्यो यस्ले बाउआमको नाम राखेन
[03:48.75] छोरीले भन्छ, "मेरो जिउमा किन लाग्यो आगो?"
[03:51.44] "खै त, मेरो हात? मलाई भयो धेरै गाह्रो"
[03:54.32] "त्यस्तो हैन, नानी, तिम्रो जन्म यस्तै भाको"
[03:57.05] "तपाईं चुप लाग्नुस् बुबा मलाई सबै कुरा थाहा भो"
[03:59.80] कसरी भनैं म? कसरी बुझाउँ?
[04:02.49] धेरै भयो पिडा छोरीलाई कति रुवाउ
[04:04.96] बिचारीको हात जल्यो, भाग्यले घात गर्यो
[04:07.88] जब ठुली हुँदै आयो, उसलाई अहिले लाज भयो
[04:10.45] माफ गरिदे छोरी सकिँन तँलाई सिहार्न
[04:13.18] मर्दैछ तेरो बाउ, भेट्न आइजे मलाई चिहानमा
[04:16.02] आफै दुःख गर्नु तिमी मनमा इख भर (ooh)
[04:18.75] आफ्नो काममा जानु, समयमा आउनु घर
[04:21.17] के गर्नुछ र? म त मर्छु क्यारे अब
[04:23.81] यस्तै भयो छोरी तिमी मलाई माफ गर
[04:26.55] जादैछु अब म आको थिएँ जहाँ बाट
[04:28.96] बाबुलाई भेट्न नपाको नि बित्यो आठ वर्ष
[04:31.83] समिरको मुख हेर्न मन लागिराथ्यो मलाई
[04:34.59] मर्छु होला म त छोरोलाई भेट्न नपाई
[04:37.94] बाटो खोज्द बाटो पाईन
[04:42.10] फल्ने-फुल्ने माटो पाईन
[04:47.92] सायद भूल गरेँ मैले
[04:53.65] भगवान गुहार्दै मन्दिर धाइन
[04:59.18] बाटो खोज्द बाटो पाईन
[05:04.15] फल्ने-फुल्ने माटो पाईन
[05:09.54] सायद भूल गरेँ मैले
[05:14.83] भगवान गुहार्दै मन्दिर धाईन (ooh)
[05:30.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings