Taato Goli
🎵 3361 characters
⏱️ 4:10 duration
🆔 ID: 28471263
📜 Lyrics
ए माया, झ्यालैमा किन जाली हालेको?
किन कुकुर पालेको?
घुर्दै हेर्यो, भुकेन, नजिक जाँदा झन्डै टोकेन

ए माया, हाम्रा बा, लाहुरे, पल्टन कश्मीरमा
Rifle राख्छन् घरैमा
भेट्न नआऊ रातीमा, तातो गोली खाऔला छातीमा

बाको बन्दुक लुकाइदिनू, सानु, तिमीले सुटुक्कै
टोक्ने कुकुर बाँधिदिनू, आउँछु म त लुसुक्कै
जुनेली रात, टहटह जूनले थाहा पाउला
छिमेकीले चोर भनेर खेद्दा चाल पाऔला
ए माया, यो ठिटो डर मानेर बस्दैन
भाग्दै दुलो पस्दैन
हातै समाई तानौला, पिरतीले तिमीलाई बानौला

ए माया, तिम्रो त कुरै ठूलो जहिले नि
भर लाग्दैन कहिल्यै नि
हिँड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो

आउँछु भन्छौ भेट गर्न, मलाई आसमा पार्छौ
यसो भन्छौ, उसो भन्छौ, बहानामै टार्छौ
दिनैभरि आमासँग हुन्छु मेलापातमा
बाले लौरी देखाउँछन्, हिँड्न दिन्नन् रातमा
ए माया, यसरी कहिले सम्म कुर्ने हो?
लगन कहिले जुर्ने हो?
अब झ्याप्पै आँटेर जाम् भो बरु डाँडै काटेर

ए माया, गाउँघरमा कुरा गर्छन् साराले
हाम्रो यस्तो पाराले
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
माया यसै मर्छ कि, मुटु रोप्छ छुराले?
माया, शङ्कै लाग्छ है मलाई तिम्रो कुराले
माया, जन्ती लिएर आऊ, डोली चढी जाउँला है
हाँसे सँगै हाँसौला, रोए सँगै रोऔँला है

⏱️ Synced Lyrics
[00:19.78] ए माया, झ्यालैमा किन जाली हालेको?
[00:24.54] किन कुकुर पालेको?
[00:26.92] घुर्दै हेर्यो, भुकेन, नजिक जाँदा झन्डै टोकेन
[00:32.92] घुर्दै हेर्यो, भुकेन, नजिक जाँदा झन्डै टोकेन
[00:39.08] ए माया, हाम्रा बा, लाहुरे, पल्टन कश्मीरमा
[00:43.97] Rifle राख्छन् घरैमा
[00:46.34] भेट्न नआऊ रातीमा, तातो गोली खाऔला छातीमा
[00:52.56] भेट्न नआऊ रातीमा, तातो गोली खाऔला छातीमा
[00:59.01]
[01:17.25] बाको बन्दुक लुकाइदिनू, सानु, तिमीले सुटुक्कै
[01:22.24] टोक्ने कुकुर बाँधिदिनू, आउँछु म त लुसुक्कै
[01:26.90] जुनेली रात, टहटह जूनले थाहा पाउला
[01:31.76] छिमेकीले चोर भनेर खेद्दा चाल पाऔला
[01:36.51] ए माया, यो ठिटो डर मानेर बस्दैन
[01:41.47] भाग्दै दुलो पस्दैन
[01:43.83] हातै समाई तानौला, पिरतीले तिमीलाई बानौला
[01:49.88] हातै समाई तानौला, पिरतीले तिमीलाई बानौला
[01:55.81] ए माया, तिम्रो त कुरै ठूलो जहिले नि
[02:00.54] भर लाग्दैन कहिल्यै नि
[02:03.02] हिँड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो
[02:08.81] हिँड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो
[02:15.63]
[02:39.06] आउँछु भन्छौ भेट गर्न, मलाई आसमा पार्छौ
[02:43.76] यसो भन्छौ, उसो भन्छौ, बहानामै टार्छौ
[02:48.65] दिनैभरि आमासँग हुन्छु मेलापातमा
[02:53.31] बाले लौरी देखाउँछन्, हिँड्न दिन्नन् रातमा
[02:58.27] ए माया, यसरी कहिले सम्म कुर्ने हो?
[03:02.82] लगन कहिले जुर्ने हो?
[03:05.59] अब झ्याप्पै आँटेर जाम् भो बरु डाँडै काटेर
[03:11.33] अब झ्याप्पै आँटेर जाम् भो बरु डाँडै काटेर
[03:17.32] ए माया, गाउँघरमा कुरा गर्छन् साराले
[03:22.27] हाम्रो यस्तो पाराले
[03:24.59] सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
[03:30.40] सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
[03:37.11] माया यसै मर्छ कि, मुटु रोप्छ छुराले?
[03:41.92] माया, शङ्कै लाग्छ है मलाई तिम्रो कुराले
[03:46.72] माया, जन्ती लिएर आऊ, डोली चढी जाउँला है
[03:51.40] हाँसे सँगै हाँसौला, रोए सँगै रोऔँला है
[03:55.36]