Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Fun Funy (From "Senti Virus")

👤 Kali Prasad Baskota/Melina Rai/Shankar Thapa 🎼 Fun Funy (From "Senti Virus") ⏱️ 3:33
🎵 2851 characters
⏱️ 3:33 duration
🆔 ID: 28538892

📜 Lyrics

पिरतीमा पल्केर, मनको लाइटर सल्केर
पिरतीमा पल्केर, मनको लाइटर सल्केर
दिलैमा आगो लाग्यो दनदनी

त्यो आँखैको ठेकीमा यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी

(घुम्न थाल्यो नि फनफनी)

खेलिरहन्छन् मनमा कुरा तँछाडमछाड गर्दै
आऊँ-आऊँ लाग्छ तिम्रो छेउमा अलि-अलि सर्दै
म पनि त तिमी छोडी हेर्दिन कोही अर्को
ओढाइदेऊ न तिम्रै हातले पस्मिनाको बर्को

झल्को तिम्रो आइरहन्छ, रातदिन झस्काइरहन्छ
यो ज्यान जता-जता जाँदा नि

त्यो आँखैको ठेकीमा यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी

(घुम्न थाल्यो नि फनफनी)
(घुम्न थाल्यो नि फनफनी)

बन्देऊ तिमी घनश्याम, मै बनुँला राधा
सुखदुख जे परे नि बाँडौँ आधा-आधा
हे-हे-हे, तिमी पऱ्यौ देब्रे पीपल, मै परेँ वर दाहिने
कस्तो बानी पाऱ्यौ मलाई सधैँ तिमी चाहिने?

खोली मनको ढुकुटी, भरी मानो र पाथी
मुरी माया दिउँला खनखनी

यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी

मेरो आँखैको ठेकीमा त्यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
मेरो आँखैको ठेकीमा त्यो रूपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी

⏱️ Synced Lyrics

[00:26.51] पिरतीमा पल्केर, मनको लाइटर सल्केर
[00:34.26] पिरतीमा पल्केर, मनको लाइटर सल्केर
[00:38.28] दिलैमा आगो लाग्यो दनदनी
[00:41.66] त्यो आँखैको ठेकीमा यो रूपैको मदानी
[00:45.89] घुम्न थाल्यो लौ है फनफनी
[00:49.37] यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
[00:53.55] घुम्न थाल्यो लौ है फनफनी
[00:56.47]
[01:14.58] (घुम्न थाल्यो नि फनफनी)
[01:20.34] खेलिरहन्छन् मनमा कुरा तँछाडमछाड गर्दै
[01:24.32] आऊँ-आऊँ लाग्छ तिम्रो छेउमा अलि-अलि सर्दै
[01:29.92] म पनि त तिमी छोडी हेर्दिन कोही अर्को
[01:33.88] ओढाइदेऊ न तिम्रै हातले पस्मिनाको बर्को
[01:37.67] झल्को तिम्रो आइरहन्छ, रातदिन झस्काइरहन्छ
[01:41.54] यो ज्यान जता-जता जाँदा नि
[01:44.06] त्यो आँखैको ठेकीमा यो रूपैको मदानी
[01:48.15] घुम्न थाल्यो लौ है फनफनी
[01:51.94] यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
[01:55.80] घुम्न थाल्यो लौ है फनफनी
[01:58.94]
[02:09.26] (घुम्न थाल्यो नि फनफनी)
[02:13.11] (घुम्न थाल्यो नि फनफनी)
[02:22.87] बन्देऊ तिमी घनश्याम, मै बनुँला राधा
[02:26.63] सुखदुख जे परे नि बाँडौँ आधा-आधा
[02:31.68] हे-हे-हे, तिमी पऱ्यौ देब्रे पीपल, मै परेँ वर दाहिने
[02:36.31] कस्तो बानी पाऱ्यौ मलाई सधैँ तिमी चाहिने?
[02:39.94] खोली मनको ढुकुटी, भरी मानो र पाथी
[02:43.92] मुरी माया दिउँला खनखनी
[02:46.51] यो आँखैको ठेकीमा त्यो रूपैको मदानी
[02:50.66] घुम्न थाल्यो लौ है फनफनी
[02:54.16] यो आँखैको ठेकीमा यो रूपैको मदानी
[02:58.25] घुम्न थाल्यो लौ है फनफनी
[03:01.71] मेरो आँखैको ठेकीमा त्यो रूपैको मदानी
[03:05.97] घुम्न थाल्यो लौ है फनफनी
[03:09.32] मेरो आँखैको ठेकीमा त्यो रूपैको मदानी
[03:13.79] घुम्न थाल्यो लौ है फनफनी
[03:17.53]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings