Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

VTEN -TEII (MUSIC VIDEO)

👤 VTEN 🎼 Unknown ⏱️ 2:26
🎵 3590 characters
⏱️ 2:26 duration
🆔 ID: 28633940

📜 Lyrics

Ay, ay, ooh-hoo-hoo
Ay, ay, ooh-hoo

Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
साइडमा छ तरुनी, pussy र cash
त्यही पनि आइराछ बूढीकै याद
बिग्रिन मन छैन, हुँदिन झ्याप
गर्न म चाहँदिन उनीलाई rag

Hey, hey, hey, hey
फसाउन त खोजिराछ रन्डीहरूले
फसिराछु, तर पनि गरिराछु त्यही
Hey, hey, hey, hey
जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
फसाउन त खोजिराछ मुजीहरूले, hey

जब म केही गर्ने सोचिराथेँ, आफन्त-साथीभाइ खोजिराथेँ
दुनियाँमा सम्बन्ध जोडिराखेँ, थुक्दै छ आफन्त-परिवारले
कुकुरको जिन्दगी भोगिराथेँ, चल्दै थिएँ म आफ्नै तरिकाले
बानी लागेको थ्यो गोटी खाने, रक्सीको नशामा रन्डी हानेँ
बूढीलाई दश चोटि sorry मागेँ, मैले झूटो कसम पनि खाथेँ
गल्ती म गर्दिन भनिराथेँ, तर फेरि त्यही गल्ती नै गरिराखेँ
गुलाबको फूलजस्तो कमलो मुटुलाई पिट्दै छ पीडाको असिनाले
विश्वासै लाग्दैन केही पनि, त्यही पनि मरेको आत्मालाई बत्ती बालेँ
आखिर केही छैन मरिलाने सोचेर गरेँ मोजमस्ती मात्रै
Dubai मा लाखौँको shopping हान्यो, अनि चपुरमा दश कट्ठा जमिन हालेँ

Hey, hey, hey, hey

Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
साइडमा छ तरुनी, pussy र cash
त्यही पनि आइराछ बूढीकै याद
बिग्रिन चाहन्न, हुँदिन झ्याप
गर्न म चाहँदिन उनीलाई rag

Hey, hey, hey, hey
फसाउन त खोजिराछ रन्डीहरूले
फसिराछु, तर पनि गरिराछु त्यही
Hey, mm, mm-mm
जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
फसाउन त खोजिराछ मुजीहरूले
Hey, hey, hey, hey

Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
दुई किलो hash
Underground पारामा hoodie र cap
Hey, mm, mm-mm, yeah

⏱️ Synced Lyrics

[00:07.46] Ay, ay, ooh-hoo-hoo
[00:10.97] Ay, ay, ooh-hoo
[00:13.76] Underground पारामा hoodie र cap
[00:15.42] Louis V को ब्यागभित्र दुई किलो hash
[00:17.31] पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
[00:18.96] चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
[00:20.85] साइडमा छ तरुनी, pussy र cash
[00:22.58] त्यही पनि आइराछ बूढीकै याद
[00:24.45] बिग्रिन मन छैन, हुँदिन झ्याप
[00:26.10] गर्न म चाहँदिन उनीलाई rag
[00:27.92] Hey, hey, hey, hey
[00:31.58] फसाउन त खोजिराछ रन्डीहरूले
[00:33.13] फसिराछु, तर पनि गरिराछु त्यही
[00:34.89] Hey, hey, hey, hey
[00:38.45] जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
[00:40.43] फसाउन त खोजिराछ मुजीहरूले, hey
[00:45.67] जब म केही गर्ने सोचिराथेँ, आफन्त-साथीभाइ खोजिराथेँ
[00:49.27] दुनियाँमा सम्बन्ध जोडिराखेँ, थुक्दै छ आफन्त-परिवारले
[00:52.86] कुकुरको जिन्दगी भोगिराथेँ, चल्दै थिएँ म आफ्नै तरिकाले
[00:56.46] बानी लागेको थ्यो गोटी खाने, रक्सीको नशामा रन्डी हानेँ
[00:59.97] बूढीलाई दश चोटि sorry मागेँ, मैले झूटो कसम पनि खाथेँ
[01:03.36] गल्ती म गर्दिन भनिराथेँ, तर फेरि त्यही गल्ती नै गरिराखेँ
[01:06.86] गुलाबको फूलजस्तो कमलो मुटुलाई पिट्दै छ पीडाको असिनाले
[01:10.42] विश्वासै लाग्दैन केही पनि, त्यही पनि मरेको आत्मालाई बत्ती बालेँ
[01:14.09] आखिर केही छैन मरिलाने सोचेर गरेँ मोजमस्ती मात्रै
[01:17.64] Dubai मा लाखौँको shopping हान्यो, अनि चपुरमा दश कट्ठा जमिन हालेँ
[01:21.25] Hey, hey, hey, hey
[01:24.85] Underground पारामा hoodie र cap
[01:26.49] Louis V को ब्यागभित्र दुई किलो hash
[01:28.33] पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
[01:30.02] चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
[01:31.94] साइडमा छ तरुनी, pussy र cash
[01:33.60] त्यही पनि आइराछ बूढीकै याद
[01:35.29] बिग्रिन चाहन्न, हुँदिन झ्याप
[01:37.18] गर्न म चाहँदिन उनीलाई rag
[01:39.03] Hey, hey, hey, hey
[01:42.64] फसाउन त खोजिराछ रन्डीहरूले
[01:44.22] फसिराछु, तर पनि गरिराछु त्यही
[01:46.12] Hey, mm, mm-mm
[01:49.79] जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
[01:51.42] फसाउन त खोजिराछ मुजीहरूले
[01:53.34] Hey, hey, hey, hey
[01:56.68] Underground पारामा hoodie र cap
[01:58.65] Louis V को ब्यागभित्र दुई किलो hash
[02:01.12] दुई किलो hash
[02:02.03] Underground पारामा hoodie र cap
[02:04.88] Hey, mm, mm-mm, yeah
[02:07.90]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings