Maya Ta Maya-Timro Maan Ma
🎵 2114 characters
⏱️ 5:14 duration
🆔 ID: 28772102
📜 Lyrics
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

⏱️ Synced Lyrics
[00:39.26] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[00:46.50] भुलिदिनेलाई, सम्झिदिनेलाई
[00:51.27] माया त माया हो
[00:55.93] माया त माया हो
[01:00.76] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[01:07.96] भुलिदिनेलाई, सम्झिदिनेलाई
[01:12.51] माया त माया हो
[01:17.59] माया त माया हो
[01:21.92]
[01:45.93] सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
[01:55.52] बतास गाउँछ मोहनी गीत मायाको कथा भई
[02:05.07] बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई
[02:14.12] हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
[02:19.44] माया त माया हो
[02:24.14] माया त माया हो
[02:28.75]
[02:52.73] वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
[03:02.29] तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
[03:11.59] खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
[03:20.59] ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
[03:25.86] माया त माया हो
[03:30.46] माया त माया हो
[03:34.43]
[03:58.63] जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
[04:08.24] जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
[04:17.54] म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
[04:27.02] भुलिदिनेलाई, सम्झिदिनेलाई
[04:31.87] माया त माया हो
[04:36.58] माया त माया हो
[04:41.11] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[04:48.34] भुलिदिनेलाई, सम्झिदिनेलाई
[04:52.90] माया त माया हो
[04:57.67] माया त माया हो
[05:01.97]