Hataarindai, Bataasindai (feat. Shyam Nepali)
🎵 1573 characters
⏱️ 5:30 duration
🆔 ID: 28799413
📜 Lyrics
कता-कता छौ, कुन रूपमा, कुन सोचमा हराउँदै
कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
पर्खी बसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई
आउनू मकहाँ, माया, तिमी हतारिँदै, बतासिँदै
तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछ
तिमीलाई नदेखी तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ, माया
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?

पर्खी बसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई
आउँदै छु, माया, तिमीकहाँ हतारिँदै, बतासिँदै

⏱️ Synced Lyrics
[00:39.02] कता-कता छौ, कुन रूपमा, कुन सोचमा हराउँदै
[00:48.78] कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
[00:58.70] पर्खी बसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई
[01:08.35] आउनू मकहाँ, माया, तिमी हतारिँदै, बतासिँदै
[01:18.79]
[01:27.55] तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछ
[01:37.06] तिमीलाई नदेखी तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ, माया
[01:47.60]
[03:12.77] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:22.28] यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[03:31.84] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:41.57] यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[03:51.06]
[04:39.28] कता-कता छौ, कुन रूपमा, कुन सोचमा हराउँदै
[04:48.78] कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
[04:58.83] पर्खी बसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई
[05:08.34] आउँदै छु, माया, तिमीकहाँ हतारिँदै, बतासिँदै
[05:19.29]