Milan Pani Dekhisake
🎵 2334 characters
⏱️ 5:28 duration
🆔 ID: 29193330
📜 Lyrics
मिलन पनि देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
मिलन पनि देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
थाहा थिएन फूल पनि
काँडा बनि बिझ्दो रैछ
सुहागको घुम्टो पनि
आँसुसँगै भिज्दो रैछ
थाहा थिएन फूल पनि
काँडा बनि बिझ्दो रैछ
सुहागको घुम्टो पनि
आँसुसँगै भिज्दो रैछ
हाँसो पनि देखी सकेँ
आँसु पनि देखी सकेँ
हाँसो पनि देखी सकेँ
आँसु पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
तृप्ति यहाँ तिर्खाभन्दा
जलन दिने किन हुन्छ
माया मेरो सासै पिच्छे
रोदन दिने किन हुन्छ
तृप्ति यहाँ तिर्खाभन्दा
जलन दिने किन हुन्छ
माया मेरो सासै पिच्छे
रोदन दिने किन हुन्छ
सुख पनि देखी सकेँ
दुःख पनि देखी सकेँ
सुख पनि देखी सकेँ
दुःख पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
मिलन पनि देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
मिलन पनि देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
थाहा थिएन फूल पनि
काँडा बनि बिझ्दो रैछ
सुहागको घुम्टो पनि
आँसुसँगै भिज्दो रैछ
थाहा थिएन फूल पनि
काँडा बनि बिझ्दो रैछ
सुहागको घुम्टो पनि
आँसुसँगै भिज्दो रैछ
हाँसो पनि देखी सकेँ
आँसु पनि देखी सकेँ
हाँसो पनि देखी सकेँ
आँसु पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
तृप्ति यहाँ तिर्खाभन्दा
जलन दिने किन हुन्छ
माया मेरो सासै पिच्छे
रोदन दिने किन हुन्छ
तृप्ति यहाँ तिर्खाभन्दा
जलन दिने किन हुन्छ
माया मेरो सासै पिच्छे
रोदन दिने किन हुन्छ
सुख पनि देखी सकेँ
दुःख पनि देखी सकेँ
सुख पनि देखी सकेँ
दुःख पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ
मिलन पनि देखी सकेँ
बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा
सबै सबै देखी सकेँ
सबै सबै देखी सकेँ