Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aankhama Timilai

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 5:27
🎵 1619 characters
⏱️ 5:27 duration
🆔 ID: 29207563

📜 Lyrics

आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ

टुक्राई आफैलाई जोड्न म सक्दिन
टुक्राई आफैलाई जोड्न म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै

⏱️ Synced Lyrics

[00:26.92] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:39.71] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:52.41] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:05.24] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:17.96] जलाई आफूलाई देखाउन म सक्दिन
[01:30.52] जलाई आफूलाई देखाउन म सक्दिन
[01:43.32] माया तिमीलाई गर्छु म धेरै-धेरै
[01:56.03] माया तिमीलाई गर्छु म धेरै-धेरै
[02:07.89]
[02:34.31] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:47.07] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:59.92] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:12.43] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:25.23] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:38.08] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:50.55] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:03.49] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:15.45]
[04:44.84] जलाई आफूलाई देखाउन म सक्दिन
[04:57.50] जलाई आफूलाई देखाउन म सक्दिन
[05:10.28] माया तिमीलाई गर्छु म धेरै-धेरै
[05:24.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings