Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Geet Hu Timro (Surma Gauna) - Kamal Khatri &SIMPAL KHAREL || New Nepali Song

👤 Kamal Khatri 🎼 Kamal Khatri Videos ⏱️ 4:29
🎵 1949 characters
⏱️ 4:29 duration
🆔 ID: 29240477

📜 Lyrics

म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ न
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ

म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
दिल हौ, धड्कन हौ
तालमा ताल मिलाऊ न
गीत हौ, प्रीत हौ
स्वरमा सुर मिलाऊ न
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ

म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ न

⏱️ Synced Lyrics

[00:32.12] म गीत हुँ तिम्रो, तिमी सरगम
[00:38.33] यो स्वरमा सुर मिलाऊ न
[00:43.53] म दिल हुँ तिम्रो, तिमी धड्कन
[00:49.48] यो तालमा ढुकढुकाऊ न
[00:54.55] सुरमा गाऊँ न, धड्कनको चालमा
[01:00.09] आऊ हामी गुनगुनाऊँ न
[01:05.74]
[01:49.14] सनाईको मीठो धुनले मेरो मन छुन्छ
[01:54.89] तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
[02:00.17] सनाईको मीठो धुनले मेरो मन छुन्छ
[02:05.78] तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
[02:11.08] म दिल हुँ तिम्रो, तिमी धड्कन
[02:16.50] यो तालमा ढुकढुकाऊ न
[02:21.83] म गीत हुँ तिम्रो, तिमी सरगम
[02:27.47] यो स्वरमा सुर मिलाऊ न
[02:38.56] दिल हौ, धड्कन हौ
[02:41.36] तालमा ताल मिलाऊ न
[02:44.01] गीत हौ, प्रीत हौ
[02:46.74] स्वरमा सुर मिलाऊ न
[02:49.42]
[03:00.12] मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
[03:05.67] डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
[03:10.91] मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
[03:16.55] डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
[03:22.08] म गीत हुँ तिम्रो, तिमी सरगम
[03:27.43] यो स्वरमा सुर मिलाऊ न
[03:32.79] म दिल हुँ तिम्रो, तिमी धड्कन
[03:38.35] यो तालमा ढुकढुकाऊ न
[03:43.66] सुरमा गाऊँ न, धड्कनको चालमा
[03:49.11] आऊ हामी गुनगुनाऊँ न
[03:55.08]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings