Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jindagiko Panabhari

👤 Phatteman 🎼 Phatteman in Paleti (2007, Vol. 2) ⏱️ 4:33
🎵 786 characters
⏱️ 4:33 duration
🆔 ID: 29349766

📜 Lyrics

जन्दगीको पानाभरी सुख भेटिँदैन

के भो मलाई लौन बुझिदेऊ
मनको आशा पुर्याउने फूल फूलाइदेऊ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिँदैन
मुखमा ल्याई भन्न खोज्दा भन्न सकिँदैन

जीवनको एउटै मेरो इच्छा अल्झिरहेछ
हृदयको नशानशा सञ्चार भैरहेछ
चाहानमा अल्झाउने तार छिन्न सक्छ
हेरिल्याए जिन्दगीमा व्यथा छिन्न सक्छ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings