Phailiyo Maya
🎵 1617 characters
⏱️ 3:43 duration
🆔 ID: 29350031
📜 Lyrics
फैलियो माया दुबो सरी कहिल्यै घटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखौ तिम्रो याद दिलमा अटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
फैलियो माया दुबो सरी कहिल्यै घटेन
भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
रम्दैन यो मन जबफूलै फूल को माझमा
रम्दैन यो मन जबफूलै फूल को माझमा
फैलियो माया दुबो सरी कहिल्यै घटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखौ तिम्रो याद दिलमा अटेन
फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहिल्यै घटेन

⏱️ Synced Lyrics
[00:24.36] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[00:32.08] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[00:39.76] कहाँ राखौ तिम्रो याद दिलमा अटेन
[00:45.75] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[00:53.48]
[01:30.23] अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
[01:42.34] अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
[01:48.50] बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
[01:54.68] बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
[02:00.84] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[02:08.38]
[02:32.89] भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
[02:45.13] भेटौं भेटौं लाग्छ तिमीलाई गोन्धुली साझामा
[02:51.18] रम्दैन यो मन जबफूलै फूल को माझमा
[02:57.31] रम्दैन यो मन जबफूलै फूल को माझमा
[03:03.36] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[03:10.95] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[03:18.66] कहाँ राखौ तिम्रो याद दिलमा अटेन
[03:24.72] फैलियो माया दुबो सरी कहिल्यै घटेन
[03:32.75] कहिल्यै घटेन
[03:35.53]