Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yasari Kohi Risaowdaina

👤 Prem Dhoj Pradhan 🎼 Maya Namara ⏱️ 3:27
🎵 1079 characters
⏱️ 3:27 duration
🆔 ID: 29350040

📜 Lyrics

यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?

ल, भइगो, दुई हात जोड्छु, मेरो गल्ती हो
बोल्दैमा हुने के हो र? नासिने केही होइन

नबुझी कुरै रिसाउँदैन जसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?

परस् हुँदैमा माया टुक्रिने होइन, होइन
तिमीले छोड्दैमा मैले छोड्ने त्यसै होइन

कसरी सहूँ? आँखा चिम्ली त्यसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?

⏱️ Synced Lyrics

[00:14.05] यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ
[00:26.31] बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?
[00:38.81]
[01:03.93] ल, भइगो, दुई हात जोड्छु, मेरो गल्ती हो
[01:14.32] बोल्दैमा हुने के हो र? नासिने केही होइन
[01:24.33]
[01:32.35] नबुझी कुरै रिसाउँदैन जसरी तिमी रिसाउँछौ
[01:44.52] बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?
[01:56.95]
[02:22.66] परस् हुँदैमा माया टुक्रिने होइन, होइन
[02:33.10] तिमीले छोड्दैमा मैले छोड्ने त्यसै होइन
[02:43.20]
[02:51.20] कसरी सहूँ? आँखा चिम्ली त्यसरी तिमी रिसाउँछौ
[03:03.45] बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई?
[03:15.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings