Daiba Hey
🎵 1664 characters
⏱️ 3:56 duration
🆔 ID: 29550334
📜 Lyrics
कहिले आउँछ होला त्यो एकदिन
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
उडाउँछौ कहिले आकाशमा बादल सरी हो
उडाउँछौ कहिले आकाशमा बादल सरी हो
झारी दिन्छौ फेरि किन बनाई झरी
बग्छु म फेरि पनि खहरेकै भेल बनी
लहरहरु दियौ सागर छ खै कहाँ
सपनाहरु दियौ संसार खै कहाँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
उडाउँछौ कहिले आकाशमा बादल सरी हो
उडाउँछौ कहिले आकाशमा बादल सरी हो
झारी दिन्छौ फेरि किन बनाई झरी
बग्छु म फेरि पनि खहरेकै भेल बनी
लहरहरु दियौ सागर छ खै कहाँ
सपनाहरु दियौ संसार खै कहाँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ
भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे
त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ