Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gulaphi Ghumto

👤 Prem Dhoj Pradhan 🎼 Maya Namara ⏱️ 3:45
🎵 2429 characters
⏱️ 3:45 duration
🆔 ID: 29675335

📜 Lyrics

गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ
सुनौला चुल्ठो फुकाइदेऊ
बतास अनि मगमगाउँछ भाकाभरि तिम्रो पाएर सुगन्ध
मगमगाउँछ, मगमगाउँछ

रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
शीतका थोपा-थोपा गाउँछ, गीतमा मीठो नशा छाउँछ
रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
शीतका थोपा-थोपा गाउँछ, गीतमा मीठो नशा छाउँछ

शीतलु मौसम नाची रमाउँछ
धर्तीको वरिपरि आउँछ मुसुमुसु हाँस्दै उमङ्ग
Mm, hm, hm, hm, हे, हे, हे, हे
गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ

झुकिदिन्छ झिलिमिली शर्माउँदै परेली चञ्चल
लालीगुराँस रूप सजाउँछ, रसिलो बैँस मोहनी लाउँछ
झुकिदिन्छ झिलिमिली शर्माउँदै परेली चञ्चल
लालीगुराँस रूप सजाउँछ, रसिलो बैँस मोहनी लाउँछ

मुटुमा तिम्रै माया पलाउँछ
पिरतीको ओठभरि सुहाएको हेरी सुकुमारी रङ्ग
Mm, hm, hm, hm, हे, हे, हे, हे
गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ

मुस्कुराउँछ, mm, hm, hm, hm
Mm, hm, hm, hm

⏱️ Synced Lyrics

[00:19.63] गुलाफी घुम्टो उघारिदेऊ
[00:24.88] आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
[00:32.09] मुस्कुराउँछ, मुस्कुराउँछ
[00:37.60] सुनौला चुल्ठो फुकाइदेऊ
[00:42.93] बतास अनि मगमगाउँछ भाकाभरि तिम्रो पाएर सुगन्ध
[00:49.97] मगमगाउँछ, मगमगाउँछ
[00:55.17]
[01:07.86] रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
[01:13.99] शीतका थोपा-थोपा गाउँछ, गीतमा मीठो नशा छाउँछ
[01:25.92] रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
[01:31.68] शीतका थोपा-थोपा गाउँछ, गीतमा मीठो नशा छाउँछ
[01:40.98] शीतलु मौसम नाची रमाउँछ
[01:45.96] धर्तीको वरिपरि आउँछ मुसुमुसु हाँस्दै उमङ्ग
[01:53.34] Mm, hm, hm, hm, हे, हे, हे, हे
[01:58.64] गुलाफी घुम्टो उघारिदेऊ
[02:03.85] आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
[02:11.07] मुस्कुराउँछ, मुस्कुराउँछ
[02:15.65]
[02:28.65] झुकिदिन्छ झिलिमिली शर्माउँदै परेली चञ्चल
[02:34.80] लालीगुराँस रूप सजाउँछ, रसिलो बैँस मोहनी लाउँछ
[02:46.69] झुकिदिन्छ झिलिमिली शर्माउँदै परेली चञ्चल
[02:52.53] लालीगुराँस रूप सजाउँछ, रसिलो बैँस मोहनी लाउँछ
[03:01.36] मुटुमा तिम्रै माया पलाउँछ
[03:06.50] पिरतीको ओठभरि सुहाएको हेरी सुकुमारी रङ्ग
[03:13.78] Mm, hm, hm, hm, हे, हे, हे, हे
[03:19.39] गुलाफी घुम्टो उघारिदेऊ
[03:24.42] आकाश अनि मुस्कुराउँछ आँखाभरि तिम्रो देखेर वसन्त
[03:31.47] मुस्कुराउँछ, मुस्कुराउँछ
[03:36.10] मुस्कुराउँछ, mm, hm, hm, hm
[03:40.95] Mm, hm, hm, hm
[03:43.14]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings