Samsajaima
🎵 2598 characters
⏱️ 6:51 duration
🆔 ID: 29694335
📜 Lyrics
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
मुच्र्छना मरेको गीत सुन्दासुन्दै
म थाकी सँके
लौ, के–के यहाँ हुने हो?
लौ, के–के यहाँ हुने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
सिरानीमा फूल शिउरी निदाउन म सक्दीन
आदर्शका कुरा म केही नि बझ्दीन
छताछुल्ल पोखिएका दुःख पिर अगाँल्दै
आँउ सँगै बसेर एक–अर्कालाई बुझौँ
यो उदासी क्षण मधुर गित गाउँ...
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
नियतिका खेलहरु मै माथि झरे जस्तो छ
के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
नियतिका खेलहरु मै माथि झरे जस्तो छ
के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
बिरानीमा सुसेलेर सुस्ताउन म पाउदिन
सङघर्षका कुरा म भेउ नै पाउदिन
जताततै अल्झिएका विपना सङ्गाल्दै
आँउ सँगै मिलेर नयाँ संसार बुनौँ
यो बिरानो क्षण अमर प्रीत लाऊँ
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
खै, के–के खबर ल्याउने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
मुच्र्छना मरेको गीत सुन्दासुन्दै
म थाकी सँके
लौ, के–के यहाँ हुने हो?
लौ, के–के यहाँ हुने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
सिरानीमा फूल शिउरी निदाउन म सक्दीन
आदर्शका कुरा म केही नि बझ्दीन
छताछुल्ल पोखिएका दुःख पिर अगाँल्दै
आँउ सँगै बसेर एक–अर्कालाई बुझौँ
यो उदासी क्षण मधुर गित गाउँ...
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
नियतिका खेलहरु मै माथि झरे जस्तो छ
के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
नियतिका खेलहरु मै माथि झरे जस्तो छ
के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
बिरानीमा सुसेलेर सुस्ताउन म पाउदिन
सङघर्षका कुरा म भेउ नै पाउदिन
जताततै अल्झिएका विपना सङ्गाल्दै
आँउ सँगै मिलेर नयाँ संसार बुनौँ
यो बिरानो क्षण अमर प्रीत लाऊँ
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
समसाँझैमा काग कराईरह्यो
खै, के–के खबर ल्याउने हो?
⏱️ Synced Lyrics
[00:16.73] समसाँझैमा काग कराईरह्यो
[00:22.42] खै, के–के खबर ल्याउने हो?
[00:28.61] समसाँझैमा काग कराईरह्यो
[00:34.89] खै, के–के खबर ल्याउने हो?
[00:41.51] मुच्र्छना मरेको गीत सुन्दासुन्दै
[00:46.13] म थाकी सँके
[00:51.57] लौ, के–के यहाँ हुने हो?
[00:58.25] लौ, के–के यहाँ हुने हो?
[01:04.52] समसाँझैमा काग कराईरह्यो
[01:10.52] खै, के–के खबर ल्याउने हो?
[01:45.38] समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
[01:51.39] दुनैको रगतमा त रोल्पाको घाउमा
[02:03.90] समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
[02:10.94] दुनैको रगतमा त रोल्पाको घाउमा
[02:17.06] सिरानीमा फूल शिउरी निदाउन म सक्दीन
[02:23.86] आदर्शका कुरा म केही नि बझ्दीन
[02:30.49] छताछुल्ल पोखिएका दुःख पिर अगाँल्दै
[02:36.92] आँउ सँगै बसेर एक–अर्कालाई बुझौँ
[02:43.88] यो उदासी क्षण मधुर गित गाउँ...
[02:50.38] समसाँझैमा काग कराईरह्यो
[02:56.56] खै, के–के खबर ल्याउने हो?
[03:54.03] नियतिका खेलहरु मै माथि झरे जस्तो छ
[04:00.43] के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
[04:13.34] नियतिका खेलहरु मै माथि झरे जस्तो छ
[04:20.17] के भो यो जगत्मा, लौ! बेला गो फगत्मा?
[04:26.15] बिरानीमा सुसेलेर सुस्ताउन म पाउदिन
[04:32.80] सङघर्षका कुरा म भेउ नै पाउदिन
[04:39.58] जताततै अल्झिएका विपना सङ्गाल्दै
[04:46.13] आँउ सँगै मिलेर नयाँ संसार बुनौँ
[04:52.56] यो बिरानो क्षण अमर प्रीत लाऊँ
[04:59.60] समसाँझैमा काग कराईरह्यो
[05:05.87] खै, के–के खबर ल्याउने हो?
[05:12.38] समसाँझैमा काग कराईरह्यो
[05:18.21] खै, के–के खबर ल्याउने हो?
[05:25.27]