Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bidaai

👤 Rohit John Chettri 🎼 Bidaai ⏱️ 4:02
🎵 1717 characters
⏱️ 4:02 duration
🆔 ID: 29768812

📜 Lyrics

मैले मिलाएका हातहरू बिदाइ माग्दैछन्
म हिँड्ने बाटोहरू नयाँ मोड लिँदैछन्
मैले मिलाएका हातहरू बिदाइ माग्दैछन्
म हिँड्ने बाटोहरू नयाँ मोड लिँदैछन्

मन त छैन छुटी जान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सधैँ यो मनमा रहिरहनेछ, म्

यादहरू कुनै रङ्गीन
कुनै धमिलो भई बिलाई जान्छ
साथहरू कुनै बलियो
कुनै धूवाँ झैँ उडी जान्छ

मन त छैन छुटी जान
तर समयको इच्छा यस्तै रैछ
तिम्रो सामु नभएपनि
मेरो माया सधैँ तिमीसँग रहिरहनेछ, म्

जति नै टाढिए पनि
तिम्रो माया मैले भुलेको छैन
साथ नभएपनि
हाम्रो साथ कहिल्यै छुट्टिने छैन, म्

मन त छैन छुटी जान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सधैँ यो मनमा रहिरहनेछ, म्
तिम्रो सामु नभएपनि
मेरो माया सधैँ तिमीसँग रहिरहनेछ

⏱️ Synced Lyrics

[00:19.75] मैले मिलाएका हातहरू बिदाइ माग्दैछन्
[00:29.41] म हिँड्ने बाटोहरू नयाँ मोड लिँदैछन्
[00:39.57] मैले मिलाएका हातहरू बिदाइ माग्दैछन्
[00:49.18] म हिँड्ने बाटोहरू नयाँ मोड लिँदैछन्
[00:59.16] मन त छैन छुटी जान
[01:03.69] तर समयको इच्छा यस्तै रैछ
[01:08.47] तिमी साथ नभएपनि
[01:13.95] याद त सधैँ यो मनमा रहिरहनेछ, म्
[01:27.74]
[01:48.48] यादहरू कुनै रङ्गीन
[01:53.44] कुनै धमिलो भई बिलाई जान्छ
[01:58.32] साथहरू कुनै बलियो
[02:03.12] कुनै धूवाँ झैँ उडी जान्छ
[02:08.38] मन त छैन छुटी जान
[02:12.87] तर समयको इच्छा यस्तै रैछ
[02:17.74] तिम्रो सामु नभएपनि
[02:22.66] मेरो माया सधैँ तिमीसँग रहिरहनेछ, म्
[02:37.65] जति नै टाढिए पनि
[02:42.44] तिम्रो माया मैले भुलेको छैन
[02:47.70] साथ नभएपनि
[02:52.26] हाम्रो साथ कहिल्यै छुट्टिने छैन, म्
[02:58.93]
[03:17.31] मन त छैन छुटी जान
[03:21.97] तर समयको इच्छा यस्तै रैछ
[03:26.63] तिमी साथ नभएपनि
[03:32.08] याद त सधैँ यो मनमा रहिरहनेछ, म्
[03:41.41] तिम्रो सामु नभएपनि
[03:46.44] मेरो माया सधैँ तिमीसँग रहिरहनेछ
[03:55.52]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings