Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sannani Ko Galaima

👤 Phatteman 🎼 Phatteman in Paleti (2007, Vol. 2) ⏱️ 3:42
🎵 1283 characters
⏱️ 3:42 duration
🆔 ID: 30021028

📜 Lyrics

सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने

भगाई लैजाऊँ भनेदेखि, खिस्सी गर्छन हेर
कति कुरी बस्नु मैले, नगर न बेर
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने

धेरै कुर्दा केश फुल्छ, पीरै मात्र बढ्छ
गुराँस जस्तो जोवन हाम्रो, ब्यर्थै भुइँमा झर्छ
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings