Timro Aagamanle Feri
🎵 1543 characters
⏱️ 4:35 duration
🆔 ID: 30040297
📜 Lyrics
तिम्रो आगमनले फेरि नयाँ उमङ्ग ल्यायो
सुन्दर बिहानी जस्तै झुल्के घाम जीवनमा ल्यायो
आशाको किरण झुल्कियो मनमा
वसन्त आए झैँ उजाड वनमा
तिम्रो आगमनले फेरि खुशीयाली सँगै नै ल्यायो
तिम्रो मायाले फेरि मुटुभरि मात चढायो
मनभरि माया बोकी यो ढुकढुकी चल्ने गरायो
मुटुमा राखौँ त छोपिन्छ कि
आँखामा राखौँ त पोखिन्छ कि
तिम्रो आगमनले फेरि नयाँ बहार ल्यायो
तिम्रो प्राप्तिले फेरि बाँच्ने रहर बढायो
आँधी-हुरी चल्दापनि जीवन-दियो बल्ने गरायो
तर्सिन्छु माया कतै भाग्ला कि
कसैको आँखा यसमा लाग्ला कि
तिम्रो साथले फेरि नयाँ जोश ल्यायो
तिम्रो साथले फेरि नयाँ जोश ल्यायो
तिम्रो आगमनले फेरि के थिएँ, के गरायो

⏱️ Synced Lyrics
[00:26.23] तिम्रो आगमनले फेरि नयाँ उमङ्ग ल्यायो
[00:39.52] सुन्दर बिहानी जस्तै झुल्के घाम जीवनमा ल्यायो
[00:53.73] आशाको किरण झुल्कियो मनमा
[01:00.42] वसन्त आए झैँ उजाड वनमा
[01:08.05] तिम्रो आगमनले फेरि खुशीयाली सँगै नै ल्यायो
[01:21.75]
[01:47.88] तिम्रो मायाले फेरि मुटुभरि मात चढायो
[02:00.90] मनभरि माया बोकी यो ढुकढुकी चल्ने गरायो
[02:15.48] मुटुमा राखौँ त छोपिन्छ कि
[02:21.99] आँखामा राखौँ त पोखिन्छ कि
[02:29.66] तिम्रो आगमनले फेरि नयाँ बहार ल्यायो
[02:42.99]
[03:09.54] तिम्रो प्राप्तिले फेरि बाँच्ने रहर बढायो
[03:22.60] आँधी-हुरी चल्दापनि जीवन-दियो बल्ने गरायो
[03:37.15] तर्सिन्छु माया कतै भाग्ला कि
[03:43.71] कसैको आँखा यसमा लाग्ला कि
[03:51.29] तिम्रो साथले फेरि नयाँ जोश ल्यायो
[04:04.56] तिम्रो साथले फेरि नयाँ जोश ल्यायो
[04:17.82] तिम्रो आगमनले फेरि के थिएँ, के गरायो
[04:32.93]