Binti Chha Hai Mero Ye He Janchhu Nabhana
🎵 1574 characters
⏱️ 4:11 duration
🆔 ID: 30058576
📜 Lyrics
बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
तिमीलाई हेर्न पुगेकै छैन
फूलका थुँगाजस्तै, आ-हा, ती ओठबाट पराग प्रीतको झरेकै छैन
बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
आँखामा हेर, हेर, लाज नमान, लाज नमान
जे देख्छौ तिमी, नढाँटी भन
आँखामा हेर, हेर, लाज नमान, लाज नमान
जे देख्छौ तिमी, नढाँटी भन, नढाँटी भन
यो धर्ती, त्यो आकाश, ए-हे, साक्षी छँदै छ
तिमी मलाई पराई नठान
बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
मायाको अर्थ, अर्थ गहिरो हुन्छ, गहिरो हुन्छ
यो हाम्रो प्रीति कलिलो नै छ
मायाको अर्थ, अर्थ गहिरो हुन्छ, गहिरो हुन्छ
यो हाम्रो प्रीति कलिलो नै छ, कलिलो नै छ
यसलाई तिमीले, ए-हे, फुल्न त देऊ
जीवनको सुख यसमा निहित छ

⏱️ Synced Lyrics
[00:27.74] बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
[00:37.61] तिमीलाई हेर्न पुगेकै छैन
[00:44.29] फूलका थुँगाजस्तै, आ-हा, ती ओठबाट पराग प्रीतको झरेकै छैन
[01:00.65] बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
[01:10.34]
[01:30.42] आँखामा हेर, हेर, लाज नमान, लाज नमान
[01:41.72] जे देख्छौ तिमी, नढाँटी भन
[01:53.44] आँखामा हेर, हेर, लाज नमान, लाज नमान
[02:04.88] जे देख्छौ तिमी, नढाँटी भन, नढाँटी भन
[02:16.34] यो धर्ती, त्यो आकाश, ए-हे, साक्षी छँदै छ
[02:26.18] तिमी मलाई पराई नठान
[02:32.74] बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
[02:42.29]
[02:55.74] मायाको अर्थ, अर्थ गहिरो हुन्छ, गहिरो हुन्छ
[03:07.29] यो हाम्रो प्रीति कलिलो नै छ
[03:18.59] मायाको अर्थ, अर्थ गहिरो हुन्छ, गहिरो हुन्छ
[03:30.35] यो हाम्रो प्रीति कलिलो नै छ, कलिलो नै छ
[03:41.84] यसलाई तिमीले, ए-हे, फुल्न त देऊ
[03:51.51] जीवनको सुख यसमा निहित छ
[03:58.13] बिन्ती छ है मेरो, ए-हे, जान्छु नभन
[04:08.06]