Sir Maathi Dhakiya
🎵 2742 characters
⏱️ 4:19 duration
🆔 ID: 30157153
📜 Lyrics
शिरमाथि ढकियालाई लिएर कहाँ हिँड्यौ, गोरिया?
कहाँ हिँड्यौ, गोरिया?
लचकलचक कम्मरै मर्काएर कहाँ हिँड्यौ, गोरिया?
कहाँ हिँड्यौ, गोरिया?
अघिपछि साथीसँगी लिई हिँड्छ्यौ साथमा
कसैले त दहीको भाँडो, अन्न बोकी शिरमा
अघिपछि साथीसँगी लिई हिँड्छ्यौ साथमा
कसैले त दहीको भाँडो, अन्न बोकी शिरमा
मेला भर्न हिँड्यौ कि त हप्तावारी हाटमा?
पाउजुको छमछम-छमछम सङ्गीतको तालमा, गोरी
पाउजुको छमछम-छमछम सङ्गीतको तालमा

तराईकी चेली तिमी, जात तिम्रो थरुनी
अप्सराझैँ मुस्काएर लगायौ नि मोहनी
तराईकी चेली तिमी, जात तिम्रो थरुनी
अप्सराझैँ मुस्काएर लगायौ नि मोहनी
मिर्गका झैँ नयनले तीर हान्यो, लौ न नि
माछा मार्ने ढडियामा थुन्यौ मलाई, लौ न नि, गोरी
माछा मार्ने ढडियामा थुन्यौ मलाई, लौ न नि

कहाँ हिँड्यौ, गोरिया? कहाँ हिँड्यौ, गोरिया?

⏱️ Synced Lyrics
[00:35.64] शिरमाथि ढकियालाई लिएर कहाँ हिँड्यौ, गोरिया?
[00:42.59] कहाँ हिँड्यौ, गोरिया?
[00:45.32] लचकलचक कम्मरै मर्काएर कहाँ हिँड्यौ, गोरिया?
[00:52.04] कहाँ हिँड्यौ, गोरिया?
[00:54.95]
[01:16.68] अघिपछि साथीसँगी लिई हिँड्छ्यौ साथमा
[01:22.05] कसैले त दहीको भाँडो, अन्न बोकी शिरमा
[01:38.53] अघिपछि साथीसँगी लिई हिँड्छ्यौ साथमा
[01:44.03] कसैले त दहीको भाँडो, अन्न बोकी शिरमा
[01:49.38] मेला भर्न हिँड्यौ कि त हप्तावारी हाटमा?
[01:54.75] पाउजुको छमछम-छमछम सङ्गीतको तालमा, गोरी
[02:00.35] पाउजुको छमछम-छमछम सङ्गीतको तालमा
[02:05.87] शिरमाथि ढकियालाई लिएर कहाँ हिँड्यौ, गोरिया?
[02:12.52] कहाँ हिँड्यौ, गोरिया?
[02:15.11] लचकलचक कम्मरै मर्काएर कहाँ हिँड्यौ, गोरिया?
[02:22.01] कहाँ हिँड्यौ, गोरिया?
[02:24.71]
[02:52.14] तराईकी चेली तिमी, जात तिम्रो थरुनी
[02:57.66] अप्सराझैँ मुस्काएर लगायौ नि मोहनी
[03:13.92] तराईकी चेली तिमी, जात तिम्रो थरुनी
[03:19.32] अप्सराझैँ मुस्काएर लगायौ नि मोहनी
[03:24.73] मिर्गका झैँ नयनले तीर हान्यो, लौ न नि
[03:30.21] माछा मार्ने ढडियामा थुन्यौ मलाई, लौ न नि, गोरी
[03:35.67] माछा मार्ने ढडियामा थुन्यौ मलाई, लौ न नि
[03:41.02] शिरमाथि ढकियालाई लिएर कहाँ हिँड्यौ, गोरिया?
[03:47.84] कहाँ हिँड्यौ, गोरिया?
[03:50.63] लचकलचक कम्मरै मर्काएर कहाँ हिँड्यौ, गोरिया?
[03:57.59] कहाँ हिँड्यौ, गोरिया?
[04:00.25] कहाँ हिँड्यौ, गोरिया? कहाँ हिँड्यौ, गोरिया?
[04:05.80] कहाँ हिँड्यौ, गोरिया? कहाँ हिँड्यौ, गोरिया?
[04:11.04] कहाँ हिँड्यौ, गोरिया? कहाँ हिँड्यौ, गोरिया?
[04:16.80]