Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yaad Aauncha Timro

👤 Nabin K Bhattarai 🎼 Nakchetra ⏱️ 4:20
🎵 1388 characters
⏱️ 4:20 duration
🆔 ID: 30198901

📜 Lyrics

याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?

हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
मेरो याद आइहाले "भेट नहोस्" भन्छ्यौ होला

याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ

कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
"माया गर्छु धेरै-धेरै" उसलाई पनि भन्छ्यौ होला

याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ

⏱️ Synced Lyrics

[00:22.57] याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
[00:33.25] याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
[00:43.87] मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
[00:54.02]
[01:21.37] हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
[01:37.28] हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
[01:47.93] मेरो याद आइहाले "भेट नहोस्" भन्छ्यौ होला
[01:58.43] याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
[02:08.67]
[02:35.98] कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
[02:51.96] कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
[03:02.42] "माया गर्छु धेरै-धेरै" उसलाई पनि भन्छ्यौ होला
[03:13.27] याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
[03:23.72] मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
[03:34.66] याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
[03:44.31]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings