Ajja Malai Aaffai Sanga
🎵 2080 characters
⏱️ 4:36 duration
🆔 ID: 30199693
📜 Lyrics
आज आफू आफैसँग
आज आफू आफैसँग रुन मन लाग्यो
तिम्ले छोएजति ठाउँ धुन मन लाग्यो, धुन मन लाग्यो
आज आफू आफैसँग...
कतै जाँदै थिएँ एक्लै, "सँगै जाऊँ" भन्यौ
मैले खुशी बुन्दै गर्दा अर्कै बाटो खन्यौ
कतै जाँदै थिएँ एक्लै, "सँगै जाऊँ" भन्यौ
मैले खुशी बुन्दै गर्दा अर्कै बाटो खन्यौ
दोबाटोमा हामी पुग्दा घाम डुब्दै थियो
त्यतिबेला तिमी हाँस्यौ, मलाई दुख्दै थियो, मलाई दुख्दै थियो
आज तिनै सम्झनालाई
आज तिनै सम्झनालाई छुन मन लाग्यो
तिम्ले छोएजति ठाउँ धुन मन लाग्यो, धुन मन लाग्यो
आज आफू आफैसँग...
जाने बेला बिदाइको हात उठाइनौ
कता लाग्यौ? कता पुग्यौ? खबर पठाइनौ
जाने बेला बिदाइको हात उठाइनौ
कता लाग्यौ? कता पुग्यौ? खबर पठाइनौ
त्यो दिनदेखि आजसम्म फूल देख्याछैन
चाँदनी र जूनताराको गीत लेख्याछैन, गीत लेख्याछैन
आफ्नो साथी आफै आज
आफ्नो साथी आफै आज हुन मन लाग्यो

⏱️ Synced Lyrics
[00:29.13] आज आफू आफैसँग
[00:36.01] आज आफू आफैसँग रुन मन लाग्यो
[00:43.13] तिम्ले छोएजति ठाउँ धुन मन लाग्यो, धुन मन लाग्यो
[00:53.90] आज आफू आफैसँग...
[00:57.39]
[01:24.12] कतै जाँदै थिएँ एक्लै, "सँगै जाऊँ" भन्यौ
[01:31.13] मैले खुशी बुन्दै गर्दा अर्कै बाटो खन्यौ
[01:41.84] कतै जाँदै थिएँ एक्लै, "सँगै जाऊँ" भन्यौ
[01:49.14] मैले खुशी बुन्दै गर्दा अर्कै बाटो खन्यौ
[01:56.01] दोबाटोमा हामी पुग्दा घाम डुब्दै थियो
[02:03.26] त्यतिबेला तिमी हाँस्यौ, मलाई दुख्दै थियो, मलाई दुख्दै थियो
[02:13.88] आज तिनै सम्झनालाई
[02:21.16] आज तिनै सम्झनालाई छुन मन लाग्यो
[02:28.09] तिम्ले छोएजति ठाउँ धुन मन लाग्यो, धुन मन लाग्यो
[02:38.87] आज आफू आफैसँग...
[02:42.38]
[03:10.75] जाने बेला बिदाइको हात उठाइनौ
[03:17.98] कता लाग्यौ? कता पुग्यौ? खबर पठाइनौ
[03:28.64] जाने बेला बिदाइको हात उठाइनौ
[03:35.72] कता लाग्यौ? कता पुग्यौ? खबर पठाइनौ
[03:42.72] त्यो दिनदेखि आजसम्म फूल देख्याछैन
[03:50.09] चाँदनी र जूनताराको गीत लेख्याछैन, गीत लेख्याछैन
[04:00.67] आफ्नो साथी आफै आज
[04:07.64] आफ्नो साथी आफै आज हुन मन लाग्यो
[04:14.76] तिम्ले छोएजति ठाउँ धुन मन लाग्यो, धुन मन लाग्यो
[04:25.55] आज आफू आफैसँग...
[04:29.84]