Prayas
🎵 2194 characters
⏱️ 4:14 duration
🆔 ID: 30305619
📜 Lyrics
साँझको बेलामा भयो तिम्रो-मेरो भेट
अन्धेरीमा मुस्कान उज्यालो
नयाँ मित्रताको हात अघि, बडाई हिँडे थियौं
खुशीका पल, त्यो पलमै बिलिन भयो
प्रयास गर्दै नगरेको होइन
प्रेममा नि फस्दै नफसेको होइन
माया साँचो हुँदा नि टुट्दो रहेछ
दुई बाटो लग्यों मन यो मारेर
माया त्यो प्रघाड हाम्रो, गहिरो हाम्रो प्रीत
जीवन संगै बाँच्ने चाहना ठूलो
अंगालोमा बाधि छदा संसार आफ्नै थाने थियौ
ति सम्झना आँसुमै बद्लीगयो
प्रयास गर्दै नगरेको होइन
प्रेममा नि फस्दै नफसेको होइन
माया साँचो हुँदा नि टुट्दो रहेछ
दुई बाटो लग्यों मन यो मारेर
त्यसो त ईतिहास कै कथा सुने, साँचो प्रेमको हार
शायद हाम्रो माया त्यस्तै पो हो कि?
छिन्-छिन् मै निराशा अनि आँसु, दुवैलाई अत्याचार
शायद असल मित्र हुनु लेखे थियो कि?
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन

⏱️ Synced Lyrics
[00:28.77] साँझको बेलामा भयो तिम्रो-मेरो भेट
[00:35.25] अन्धेरीमा मुस्कान उज्यालो
[00:42.30] नयाँ मित्रताको हात अघि, बडाई हिँडे थियौं
[00:49.13] खुशीका पल, त्यो पलमै बिलिन भयो
[00:55.14] प्रयास गर्दै नगरेको होइन
[01:01.96] प्रेममा नि फस्दै नफसेको होइन
[01:08.60] माया साँचो हुँदा नि टुट्दो रहेछ
[01:16.68] दुई बाटो लग्यों मन यो मारेर
[01:23.70] माया त्यो प्रघाड हाम्रो, गहिरो हाम्रो प्रीत
[01:30.59] जीवन संगै बाँच्ने चाहना ठूलो
[01:37.56] अंगालोमा बाधि छदा संसार आफ्नै थाने थियौ
[01:44.14] ति सम्झना आँसुमै बद्लीगयो
[01:50.29] प्रयास गर्दै नगरेको होइन
[01:57.09] प्रेममा नि फस्दै नफसेको होइन
[02:03.43] माया साँचो हुँदा नि टुट्दो रहेछ
[02:10.91] दुई बाटो लग्यों मन यो मारेर
[02:25.10]
[02:51.76] त्यसो त ईतिहास कै कथा सुने, साँचो प्रेमको हार
[02:59.29] शायद हाम्रो माया त्यस्तै पो हो कि?
[03:05.67] छिन्-छिन् मै निराशा अनि आँसु, दुवैलाई अत्याचार
[03:12.99] शायद असल मित्र हुनु लेखे थियो कि?
[03:22.94] प्रयास गर्दै नगरेको होइन
[03:29.40] प्रेममा नी फस्दै नफसेको होइन
[03:36.51] माया साँचो हुँदा नि टुट्दो रहेछ
[03:43.89] दुई बाटो लग्यों मन यो मारेर
[03:49.71] माया साँचो हुँदा नि टुट्दो रहेछ
[03:57.72] दुई बाटो लग्यों मन यो मारेर
[04:04.90]