Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhina Ta Sajilai Bho Birsana Garho Garho

👤 Prem Dhoj Pradhan 🎼 Premgeet ⏱️ 5:11
🎵 2118 characters
⏱️ 5:11 duration
🆔 ID: 30431351

📜 Lyrics

सम्झिन त सजिलै भो, बिर्सन पो गाह्रो-गाह्रो
मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
मेरा दिनरातहरू...

बिर्सिदिन पाए कति मनाउँथेँ खुसियाली म
उदास यो जिन्दगीलाई बनाउँथेँ हरियाली म

फर्की आउँछ किन सधैँ टिलपिलाउने तारो?
फर्की आउँछ किन सधैँ टिलपिलाउने तारो?
टिलपिलाउने तारो

मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
मेरा दिनरातहरू...

फुकाउँछु भन्दा अझै बन्धनमा जेलिएछ
मैले सधैँ हार्नुपर्ने कस्तो खेल खेलिएछ?

छोडिजाने बैगुनी नै किन यति साह्रो?
छोडिजाने बैगुनी नै किन यति साह्रो?
किन यति साह्रो?

मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
मेरा दिनरातहरू...

हावासँगै आउने-जाने मेरा हरेक प्रहरहरू
प्रतीक्षामै डुब्ने हुन् कि मनका सारा रहरहरू?

आँखाभरि बलेँसीको बग्न थाल्यो धारो
आँखाभरि बलेँसीको बग्न थाल्यो धारो
बग्न थाल्यो धारो

सम्झिन त सजिलै भो, बिर्सन पो गाह्रो-गाह्रो
मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
मेरा दिनरातहरू...

⏱️ Synced Lyrics

[00:17.42] सम्झिन त सजिलै भो, बिर्सन पो गाह्रो-गाह्रो
[00:28.77] मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
[00:40.19] मेरा दिनरातहरू...
[00:46.56]
[01:08.60] बिर्सिदिन पाए कति मनाउँथेँ खुसियाली म
[01:20.21] उदास यो जिन्दगीलाई बनाउँथेँ हरियाली म
[01:31.12] फर्की आउँछ किन सधैँ टिलपिलाउने तारो?
[01:36.82] फर्की आउँछ किन सधैँ टिलपिलाउने तारो?
[01:45.30] टिलपिलाउने तारो
[01:51.09] मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
[02:02.26] मेरा दिनरातहरू...
[02:08.61]
[02:30.96] फुकाउँछु भन्दा अझै बन्धनमा जेलिएछ
[02:42.04] मैले सधैँ हार्नुपर्ने कस्तो खेल खेलिएछ?
[02:53.41] छोडिजाने बैगुनी नै किन यति साह्रो?
[02:58.97] छोडिजाने बैगुनी नै किन यति साह्रो?
[03:07.61] किन यति साह्रो?
[03:13.32] मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
[03:24.54] मेरा दिनरातहरू...
[03:30.97]
[03:53.04] हावासँगै आउने-जाने मेरा हरेक प्रहरहरू
[04:04.41] प्रतीक्षामै डुब्ने हुन् कि मनका सारा रहरहरू?
[04:15.65] आँखाभरि बलेँसीको बग्न थाल्यो धारो
[04:21.38] आँखाभरि बलेँसीको बग्न थाल्यो धारो
[04:29.73] बग्न थाल्यो धारो
[04:35.47] सम्झिन त सजिलै भो, बिर्सन पो गाह्रो-गाह्रो
[04:46.75] मेरा दिनरातहरू किन यति साह्रो-साह्रो?
[04:58.19] मेरा दिनरातहरू...
[05:04.83]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings