Timilai Dekhera
🎵 4176 characters
⏱️ 5:00 duration
🆔 ID: 30574255
📜 Lyrics
पाल्पामुनि माडीघाट साह्रै रमाइलो
मायालुलाई भेटेँ आज, झनै रमाइलो
पाल्पामुनि माडीघाट साह्रै रमाइलो
मायालुलाई भेटेँ आज, झनै रमाइलो
तिमीलाई देखेर उड्यो मेरो मन
तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्

माडीमाथि कुइरो जम्यो सेतो तालजस्तै
परेँ तिम्रो मोहनीमा महाजालजस्तै
माडीमाथि कुइरो जम्यो सेतो तालजस्तै
परेँ तिम्रो मोहनीमा महाजालजस्तै
एहो निरजाले कान्छा, मलाई पनि पाऱ्यौ तिम्ले त्यस्तै
ए हजुर, मलाई पनि पाऱ्यौ तिम्ले त्यस्तै
उत्तरमा रिडी बजार अनि रानीमहल
बैँसालु त्यो हेराइले मनै भयो हलचल

स्वर्ग छुने हिमाल यहीँ छ, के छैन र हाम्रो?
विदेशी ती मोडेलभन्दा फरियाचोली राम्रो

एहो, विदेशी क्यापभन्दा शिरमा लाउने ढाका-टोपी राम्रो
ए हजुर, शिरमा लाउने ढाका-टोपी राम्रो
सकिन म छोडी जान, बस्यो मन यतै
हृदयमा थुन्यौ मलाई, पाइन बाटो कतै

⏱️ Synced Lyrics
[00:42.94] पाल्पामुनि माडीघाट साह्रै रमाइलो
[00:46.81] मायालुलाई भेटेँ आज, झनै रमाइलो
[00:50.66] पाल्पामुनि माडीघाट साह्रै रमाइलो
[00:54.59] मायालुलाई भेटेँ आज, झनै रमाइलो
[00:57.82]
[01:06.17] तिमीलाई देखेर उड्यो मेरो मन
[01:10.90] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[01:15.55] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[01:22.30] तिमीलाई देखेर उड्यो मेरो मन
[01:27.01] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[01:31.79] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[01:38.45]
[02:02.81] माडीमाथि कुइरो जम्यो सेतो तालजस्तै
[02:06.73] परेँ तिम्रो मोहनीमा महाजालजस्तै
[02:10.51] माडीमाथि कुइरो जम्यो सेतो तालजस्तै
[02:14.33] परेँ तिम्रो मोहनीमा महाजालजस्तै
[02:17.95] एहो निरजाले कान्छा, मलाई पनि पाऱ्यौ तिम्ले त्यस्तै
[02:24.21] ए हजुर, मलाई पनि पाऱ्यौ तिम्ले त्यस्तै
[02:29.43] उत्तरमा रिडी बजार अनि रानीमहल
[02:33.32] बैँसालु त्यो हेराइले मनै भयो हलचल
[02:37.16] उत्तरमा रिडी बजार अनि रानीमहल
[02:40.73] बैँसालु त्यो हेराइले मनै भयो हलचल
[02:44.86] तिमीलाई देखेर उड्यो मेरो मन
[02:49.41] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[02:54.19] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[03:00.61]
[03:23.46] स्वर्ग छुने हिमाल यहीँ छ, के छैन र हाम्रो?
[03:27.28] विदेशी ती मोडेलभन्दा फरियाचोली राम्रो
[03:31.09] स्वर्ग छुने हिमाल यहीँ छ, के छैन र हाम्रो?
[03:34.96] विदेशी ती मोडेलभन्दा फरियाचोली राम्रो
[03:38.25] एहो, विदेशी क्यापभन्दा शिरमा लाउने ढाका-टोपी राम्रो
[03:44.84] ए हजुर, शिरमा लाउने ढाका-टोपी राम्रो
[03:49.95] सकिन म छोडी जान, बस्यो मन यतै
[03:53.75] हृदयमा थुन्यौ मलाई, पाइन बाटो कतै
[03:57.69] सकिन म छोडी जान, बस्यो मन यतै
[04:01.55] हृदयमा थुन्यौ मलाई, पाइन बाटो कतै
[04:05.31] तिमीलाई देखेर उड्यो मेरो मन
[04:09.87] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:14.73] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:21.42] तिमीलाई देखेर उड्यो मेरो मन
[04:26.04] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:30.76] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:37.38] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:43.99] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:50.78] तिम्रै रूपमन्तरले भित्र-भित्र मुटु छोयो झन्
[04:55.73]