Na Boleni Hasirakhana
🎵 2313 characters
⏱️ 4:51 duration
🆔 ID: 30574294
📜 Lyrics
आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ
आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ
दुःखपीडा, हाँसोखुशी साँचिराख न
हो, नबोले नि हाँसिराख न
नबोले नि हाँसिराख न
मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
यस्तो गल्ती गरिरहन्छु म
हो, मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
यस्तो गल्ती गरिरहन्छु म
सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म
ओ, सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म
जुनी-जुनी, सयौँ जुनी बाँचिराख न
हो, नबोले नि हाँसिराख न
नबोले नि हाँसिराख न
मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
दिलभित्र सजाएर राख्छु
हो, मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
दिलभित्र सजाएर राख्छु
साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु
हो, साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु
हाम्रो माया सधैँ-सधैँ साँचिराख न

⏱️ Synced Lyrics
[00:16.35] आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
[00:24.15] प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ
[00:31.53] आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
[00:39.39] प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ
[00:46.35] दुःखपीडा, हाँसोखुशी साँचिराख न
[00:55.10] हो, नबोले नि हाँसिराख न
[01:02.12] नबोले नि हाँसिराख न
[01:08.12]
[01:39.04] मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
[01:45.39] यस्तो गल्ती गरिरहन्छु म
[01:56.46] हो, मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
[02:03.63] यस्तो गल्ती गरिरहन्छु म
[02:09.93] सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म
[02:21.39] ओ, सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म
[02:34.05] जुनी-जुनी, सयौँ जुनी बाँचिराख न
[02:42.56] हो, नबोले नि हाँसिराख न
[02:49.58] नबोले नि हाँसिराख न
[02:55.35]
[03:20.52] मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
[03:26.81] दिलभित्र सजाएर राख्छु
[03:38.31] हो, मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
[03:45.15] दिलभित्र सजाएर राख्छु
[03:51.46] साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु
[04:02.82] हो, साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु
[04:15.53] हाम्रो माया सधैँ-सधैँ साँचिराख न
[04:24.04] हो, नबोले नि हाँसिराख न
[04:30.01] हो, नबोले नि हाँसिराख न
[04:37.18] नबोले नि हाँसिराख न
[04:42.33] हो, नबोले नि हाँसिराख न
[04:48.83]