Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ashutosh KC - MAYA (Official Lyrics Video)

👤 Ashutosh KC 🎼 PLyTzwitHMGXAyxnaw27ZsY7hx0o4x_ZFA ⏱️ 4:43
🎵 2008 characters
⏱️ 4:43 duration
🆔 ID: 30614121

📜 Lyrics

(But you don't look like Foeseal)

थाहा छैन के हो यो
भावना अनौठो
के यही माया हो?
के यही माया हो?

माया होइन भने किन हेर्थेँ म तिमीतिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?

Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

आएँ म त, हेर, तिम्रै रहरमा
भन कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?

भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर (तिम्लाई हेरेर)
राखिछ्यौ तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)

Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)

Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

⏱️ Synced Lyrics

[00:10.03] (But you don't look like Foeseal)
[00:12.17]
[00:24.28] थाहा छैन के हो यो
[00:30.15] भावना अनौठो
[00:36.29] के यही माया हो?
[00:42.44] के यही माया हो?
[00:48.59] माया होइन भने किन हेर्थेँ म तिमीतिर?
[01:00.57] भए पनि मनका कुरा भन्न सक्थेँ र?
[01:09.78] Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[01:18.99] तिम्लाई हेरेर रमाउनु हो माया
[01:24.90] बरालिने मन त हो
[01:34.03] यादले जीवन सजाउनु हो माया
[01:39.38]
[02:04.97] आएँ म त, हेर, तिम्रै रहरमा
[02:10.86] भन कहाँ जाऊँ म?
[02:17.06] बसूँ कि तिम्रै मनको घरमा
[02:22.91] सबै भावना राखेर?
[02:28.64] भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर (तिम्लाई हेरेर)
[02:40.82] राखिछ्यौ तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)
[02:49.97] Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[02:59.01] तिम्लाई हेरेर रमाउनु हो माया
[03:05.25] बरालिने मन त हो
[03:14.48] यादले जीवन सजाउनु हो माया
[03:19.67]
[03:44.63] फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
[03:56.89] रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
[04:05.95] Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[04:15.16] तिम्लाई हेरेर रमाउनु हो माया
[04:21.12] बरालिने मन त हो
[04:30.28] यादले जीवन सजाउनु हो माया
[04:35.87]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings