Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mayalu Ka Bacha Sunne Saathi Chahido Rahechha

👤 Prem Dhoj Pradhan 🎼 Premgeet ⏱️ 5:03
🎵 2159 characters
⏱️ 5:03 duration
🆔 ID: 30682496

📜 Lyrics

मायालुका वाचा सुन्ने साथी चाहिँदो रैछ, चाहिँदो रैछ
कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
मायालुका वाचा सुन्ने साथी...

आफन्तलाई बुझिदिने मान्छे भेटिँदैन, मान्छे भेटिँदैन
आफन्तलाई बुझिदिने मान्छे भेटिँदैन, मान्छे भेटिँदैन
मान्छेभित्र आफ्नो मान्छे हुँदो देखिँदैन, हुँदो देखिँदैन

बाँचुन्जेल एउटा प्रिय चाहिँदो रैछ, चाहिँदो रैछ
कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
मायालुका वाचा सुन्ने साथी...

मनमा आगो बल्दाबल्दै खिस्स हाँस्नुपर्ने, खिस्स हाँस्नुपर्ने
मनमा आगो बल्दाबल्दै खिस्स हाँस्नुपर्ने, खिस्स हाँस्नुपर्ने
सबले तिरस्कार गर्दागर्दै बाँच्नुपर्ने, बाँच्नुपर्ने

हाँसीहाँसी बाँच्न पनि भाग्य चाहिँदो रैछ, चाहिँदो रैछ
कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ

मायालुका वाचा सुन्ने साथी चाहिँदो रैछ, चाहिँदो रैछ
कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
मायालुका वाचा सुन्ने साथी...

⏱️ Synced Lyrics

[00:35.43] मायालुका वाचा सुन्ने साथी चाहिँदो रैछ, चाहिँदो रैछ
[00:48.91] कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
[01:02.56] मायालुका वाचा सुन्ने साथी...
[01:09.38]
[01:36.54] आफन्तलाई बुझिदिने मान्छे भेटिँदैन, मान्छे भेटिँदैन
[01:50.18] आफन्तलाई बुझिदिने मान्छे भेटिँदैन, मान्छे भेटिँदैन
[02:03.65] मान्छेभित्र आफ्नो मान्छे हुँदो देखिँदैन, हुँदो देखिँदैन
[02:17.40] बाँचुन्जेल एउटा प्रिय चाहिँदो रैछ, चाहिँदो रैछ
[02:30.83] कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
[02:44.48] मायालुका वाचा सुन्ने साथी...
[02:51.07]
[03:18.24] मनमा आगो बल्दाबल्दै खिस्स हाँस्नुपर्ने, खिस्स हाँस्नुपर्ने
[03:31.78] मनमा आगो बल्दाबल्दै खिस्स हाँस्नुपर्ने, खिस्स हाँस्नुपर्ने
[03:45.35] सबले तिरस्कार गर्दागर्दै बाँच्नुपर्ने, बाँच्नुपर्ने
[03:58.93] हाँसीहाँसी बाँच्न पनि भाग्य चाहिँदो रैछ, चाहिँदो रैछ
[04:12.78] कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
[04:26.07] मायालुका वाचा सुन्ने साथी चाहिँदो रैछ, चाहिँदो रैछ
[04:39.96] कसैसँग माया गर्दा लिखत चाहिँदो रैछ, चाहिँदो रैछ
[04:53.37] मायालुका वाचा सुन्ने साथी...
[05:00.56]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings