Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aashaa (II)

👤 Bartika Eam Rai 🎼 Taral ⏱️ 4:48
🎵 2130 characters
⏱️ 4:48 duration
🆔 ID: 3077471

📜 Lyrics

भन्छौ, "चाहेर त होइन, यस्तै-यस्तै भयो नि"
चाहना त छन् तिम्रै हातमा
सोध्छाै किन प्रतिक्रिया मेरो यस्तै सधैँ हो
तिमीले भनेजस्तो, शायद चाहेर त होइन
बोल्नेजति बोलिदियौ, सबै शब्दहरू त
आखिरमा भएभरका तिम्रै रहेछन्
आशा न चाहना मेरो, नाम केही रहेन
मुटु एक्लै शायद तिम्रै ढुकढुकिँदो हो

चुपचाप नै म रहन्छु
शायद यति नै होला मेरो भाग
अथाहै तर शून्यता पनि
कहिले गरिदिएछु तिम्रै नाम

बेमतलब भावनाहरूले भारी यो डुङ्गा
यता न उता, किनाराबाट हेर्नु न छ
के पाउनु समेटी? के पाउनु मेटेर?
ए जिन्दगी! तँलाई जटिलता नपुगेजस्तो अझै थप्नुपर्ने
कस्तो हाम्रो आवश्यकता?

चुपचाप नै म रहन्छु
शायद यति नै होला मेरो भाग
अथाहै तर शून्यता पनि
कहिले गरिदिएछु तिम्रै नाम

हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र म टाढा
आशाले लोलाएको छ
सपनाले झुलाएको छ

हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र म टाढा
आशाले लोलाएको छ
सपनाले झुलाएको छ

⏱️ Synced Lyrics

[00:55.54] भन्छौ, "चाहेर त होइन, यस्तै-यस्तै भयो नि"
[01:02.60] चाहना त छन् तिम्रै हातमा
[01:07.56] सोध्छाै किन प्रतिक्रिया मेरो यस्तै सधैँ हो
[01:14.58] तिमीले भनेजस्तो, शायद चाहेर त होइन
[01:20.41] बोल्नेजति बोलिदियौ, सबै शब्दहरू त
[01:26.48] आखिरमा भएभरका तिम्रै रहेछन्
[01:32.35] आशा न चाहना मेरो, नाम केही रहेन
[01:38.21] मुटु एक्लै शायद तिम्रै ढुकढुकिँदो हो
[01:42.53] चुपचाप नै म रहन्छु
[01:48.51] शायद यति नै होला मेरो भाग
[01:55.57] अथाहै तर शून्यता पनि
[02:00.79] कहिले गरिदिएछु तिम्रै नाम
[02:06.71]
[02:16.89] बेमतलब भावनाहरूले भारी यो डुङ्गा
[02:22.89] यता न उता, किनाराबाट हेर्नु न छ
[02:28.72] के पाउनु समेटी? के पाउनु मेटेर?
[02:34.33] ए जिन्दगी! तँलाई जटिलता नपुगेजस्तो अझै थप्नुपर्ने
[02:42.49] कस्तो हाम्रो आवश्यकता?
[02:47.95] चुपचाप नै म रहन्छु
[02:53.84] शायद यति नै होला मेरो भाग
[03:00.70] अथाहै तर शून्यता पनि
[03:06.29] कहिले गरिदिएछु तिम्रै नाम
[03:12.01]
[03:37.12] हावा लहराउँछ मन्द-मन्द
[03:42.28] कानेखुसी गरिरहेको हेर
[03:47.95] तिमी र म टाढा
[03:54.12] आशाले लोलाएको छ
[04:00.41] सपनाले झुलाएको छ
[04:07.92] हावा लहराउँछ मन्द-मन्द
[04:13.19] कानेखुसी गरिरहेको हेर
[04:18.77] तिमी र म टाढा
[04:24.96] आशाले लोलाएको छ
[04:31.04] सपनाले झुलाएको छ
[04:37.71]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings