Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Anountho Mutu

👤 Sajjan Raj Vaidya 🎼 Mooskaan ⏱️ 4:15
🎵 2438 characters
⏱️ 4:15 duration
🆔 ID: 3077475

📜 Lyrics

One, two, three, four

एकछिन भएर के भो त तिमीलाई नदेखेको?
एकदम याद आइरहेछ, कुर्न नै गाह्रो भयो
तिम्लाई एकछिन-एकछिनमा फेरि मैले बोलाउँदा
नरिसाउनू, माया

साह्रै अनौठो छ यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, ooh

एकचोटि भए पनि राती निदाउनु अघि
भनिदिनू है, माया, याद गरिरहेछौ कि
मलाई, मैले तिमीलाई सम्झिरहेको जस्तै
जति देखे नि तिम्लाई

सकिन्न सम्हाल्नै यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, अँगालोमा, ooh

अनौठो छ यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, ooh

अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ (तिम्रो अँगालोमा)

⏱️ Synced Lyrics

[00:00.07] One, two, three, four
[00:02.64]
[00:27.63] एकछिन भएर के भो त तिमीलाई नदेखेको?
[00:33.64] एकदम याद आइरहेछ, कुर्न नै गाह्रो भयो
[00:39.74] तिम्लाई एकछिन-एकछिनमा फेरि मैले बोलाउँदा
[00:45.58] नरिसाउनू, माया
[00:48.55] साह्रै अनौठो छ यो, oh, मुटु मेरो
[00:54.69] तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
[01:00.75] तिम्रो नामलाई प्रेरणा बनाएर
[01:06.69] सपना सजाएर, तिमीकहाँ ल्याएर
[01:12.67] आइबस्छ तिम्रो अँगालोमा, ooh
[01:22.20]
[01:27.58] एकचोटि भए पनि राती निदाउनु अघि
[01:33.78] भनिदिनू है, माया, याद गरिरहेछौ कि
[01:39.51] मलाई, मैले तिमीलाई सम्झिरहेको जस्तै
[01:45.64] जति देखे नि तिम्लाई
[01:48.58] सकिन्न सम्हाल्नै यो, oh, मुटु मेरो
[01:54.67] तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
[02:00.67] तिम्रो नामलाई प्रेरणा बनाएर
[02:06.51] सपना सजाएर, तिमीकहाँ ल्याएर
[02:12.54] आइबस्छ तिम्रो अँगालोमा, अँगालोमा, ooh
[02:24.97]
[02:49.13] अनौठो छ यो, oh, मुटु मेरो
[02:54.78] तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
[03:00.52] तिम्रो नामलाई प्रेरणा बनाएर
[03:06.75] सपना सजाएर, तिमीकहाँ ल्याएर
[03:12.58] आइबस्छ तिम्रो अँगालोमा, ooh
[03:26.14] अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
[03:37.99] अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
[03:50.15] अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ (तिम्रो अँगालोमा)
[04:09.66]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings