Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Anumati

👤 Bartika Eam Rai 🎼 Taral ⏱️ 4:28
🎵 2172 characters
⏱️ 4:28 duration
🆔 ID: 3077476

📜 Lyrics

यो खबर पुगोस् कुनै दिन, तिम्रा सम्झना फिर्ता दिएँ
थिए तिम्रा अहम्, थिए मेरा अहम्, सबै थोक माफी दिएँ
हिजोमै अड्किएको हाम्रो जीवनलाई सास फेर्न दिए भयाे
तिमीलाई पनि त अनुमति छ नि, अगाडि बढे भयाे

बिस्तारै भए नि समय लगाउँदै आफैलाई अँगाल न
यो खोक्रो दुनियाँगिरी के बुझ्न चाहन्छौ? आफैलाई बुझ न
म त कोही रहिन तिमीमाथि केही अधिकार जताउन
तिमी आफैलाई सोध, आफैले आफूलाई अनुमति दिए भयो

त्यहाँ आशाहरूमा हराएको बेग्लै संसार थियो
जहाँ रमेका थियौँ छरपस्ट हामी छायाहरू
त्यहाँ सपनाको आँधीले बगाएको थियो धेरैलाई
हराउन चाहन्थ्याैँ हामी
लाग्थ्यो चाहिँदैन अरू कोही, केही

बिस्तारै भए नि समय लगाउँदै आफैलाई अँगाल न
यो खोक्रो दुनियाँगिरी के बुझ्न चाहन्छौ? आफैलाई बुझ न
म त कोही रहिन तिमीमाथि केही अधिकार जताउन
तिमी आफैलाई सोध, आफैले आफूलाई अनुमति दिए भयो

यो खबर पुगोस् कुनै दिन, तिम्रा सम्झना फिर्ता दिएँ
थिए तिम्रा अहम्, थिए मेरा अहम्, सबै थोक माफी दिएँ

⏱️ Synced Lyrics

[00:33.50] यो खबर पुगोस् कुनै दिन, तिम्रा सम्झना फिर्ता दिएँ
[00:42.88] थिए तिम्रा अहम्, थिए मेरा अहम्, सबै थोक माफी दिएँ
[00:52.65] हिजोमै अड्किएको हाम्रो जीवनलाई सास फेर्न दिए भयाे
[01:02.40] तिमीलाई पनि त अनुमति छ नि, अगाडि बढे भयाे
[01:14.63] बिस्तारै भए नि समय लगाउँदै आफैलाई अँगाल न
[01:23.89] यो खोक्रो दुनियाँगिरी के बुझ्न चाहन्छौ? आफैलाई बुझ न
[01:33.22] म त कोही रहिन तिमीमाथि केही अधिकार जताउन
[01:42.76] तिमी आफैलाई सोध, आफैले आफूलाई अनुमति दिए भयो
[01:53.86]
[02:33.26] त्यहाँ आशाहरूमा हराएको बेग्लै संसार थियो
[02:41.96] जहाँ रमेका थियौँ छरपस्ट हामी छायाहरू
[02:51.53] त्यहाँ सपनाको आँधीले बगाएको थियो धेरैलाई
[03:02.65] हराउन चाहन्थ्याैँ हामी
[03:10.83] लाग्थ्यो चाहिँदैन अरू कोही, केही
[03:24.32] बिस्तारै भए नि समय लगाउँदै आफैलाई अँगाल न
[03:33.45] यो खोक्रो दुनियाँगिरी के बुझ्न चाहन्छौ? आफैलाई बुझ न
[03:42.61] म त कोही रहिन तिमीमाथि केही अधिकार जताउन
[03:52.30] तिमी आफैलाई सोध, आफैले आफूलाई अनुमति दिए भयो
[04:05.02] यो खबर पुगोस् कुनै दिन, तिम्रा सम्झना फिर्ता दिएँ
[04:13.83] थिए तिम्रा अहम्, थिए मेरा अहम्, सबै थोक माफी दिएँ
[04:23.13]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings