Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Baaki

👤 Bartika Eam Rai 🎼 Si Ma Na ⏱️ 4:34
🎵 1835 characters
⏱️ 4:34 duration
🆔 ID: 3077477

📜 Lyrics

सिनेमा धेरै हेर्ने गर्छु
एक्लो जून देख्यो कि गाउन मन लाग्ने
सङ्गीत बेसी सुनेर हो कि
पानी पर्यो कि भिज्न मन लाग्ने

भावना प्रदर्शन गर्न सक्ने
साहसी म धेरै मान्छे हैन
सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ कहाँदेखि?

के सही, के गलत हो?
फुस्रो गणितमा यसै फसेको थेँ
दुई प्रतिशत पनि तलमाथि नहोस्
भविष्य खै के मैले सोचेको थेँ
पुराना संसारबाट भागेको थेँ
अनि ओइ साथी, सोचेजस्तै भयो के तेरो जिन्दगी?

भावना सबै लुकाइसकेको
साहसी म धेरै मान्छे होइन
सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ कहाँदेखि?

म सक्दिन
संसारसित हारेको थेँ
म केही होइन
संसारलाई विश्वास गरेँ

आफूदेखि आफूलाई बचाउन कहाँबाट?
आफूसँग आफूलाई भेटाउन कहाँबाट?

सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ कहाँदेखि?
बाँकी जे-जति जिन्दगी छ
मेरो भागको सारा खुशी तिम्रै निम्ति

⏱️ Synced Lyrics

[00:23.24] सिनेमा धेरै हेर्ने गर्छु
[00:31.21] एक्लो जून देख्यो कि गाउन मन लाग्ने
[00:36.75] सङ्गीत बेसी सुनेर हो कि
[00:44.58] पानी पर्यो कि भिज्न मन लाग्ने
[00:50.33] भावना प्रदर्शन गर्न सक्ने
[00:58.06] साहसी म धेरै मान्छे हैन
[01:04.05] सक्किसकेको यो जिन्दगीमा
[01:12.49] तिमी आयौ कहाँदेखि?
[01:17.42] के सही, के गलत हो?
[01:25.36] फुस्रो गणितमा यसै फसेको थेँ
[01:31.17] दुई प्रतिशत पनि तलमाथि नहोस्
[01:38.75] भविष्य खै के मैले सोचेको थेँ
[01:44.56] पुराना संसारबाट भागेको थेँ
[01:57.70] अनि ओइ साथी, सोचेजस्तै भयो के तेरो जिन्दगी?
[02:11.47] भावना सबै लुकाइसकेको
[02:19.13] साहसी म धेरै मान्छे होइन
[02:24.80] सक्किसकेको यो जिन्दगीमा
[02:33.57] तिमी आयौ कहाँदेखि?
[02:37.81]
[03:06.25] म सक्दिन
[03:13.42] संसारसित हारेको थेँ
[03:19.20] म केही होइन
[03:26.75] संसारलाई विश्वास गरेँ
[03:32.61] आफूदेखि आफूलाई बचाउन कहाँबाट?
[03:46.27] आफूसँग आफूलाई भेटाउन कहाँबाट?
[03:59.61] सक्किसकेको यो जिन्दगीमा
[04:08.36] तिमी आयौ कहाँदेखि?
[04:13.28] बाँकी जे-जति जिन्दगी छ
[04:20.59] मेरो भागको सारा खुशी तिम्रै निम्ति
[04:27.87]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings