Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ghar (Yaadharu)

👤 Bartika Eam Rai 🎼 Taral ⏱️ 3:53
🎵 2159 characters
⏱️ 3:53 duration
🆔 ID: 3077510

📜 Lyrics

नानीहरू स्याना-स्याना भेट्टाइ खेल्दै, हाँस्दै होलान्
बन्द भएर जाँच रद्ध हुँदा सारा स्कुल उफ्रिँदै होला
निलो आकाश देशलाई हेरेर सधैँजस्तो हाँस्दो हो
धुवाँ भएको बाटोहरूमा चटपटेको ताँती हुँदो हो

आँखाहरू छन् शून्य, बोली पनि छैन
पहिला हाँस्ने छिमेकी बा पनि अस्पतालदेखि फर्कनुभएन

झरनीको छमछम तालमा
फुच्चाफुच्ची खेल्दै छन् अरे
बत्ती गएर सबै साथीहरू
उही नेतालाई भोग्दै छन् अरे

यहाँ, यही यादहरूले बाँचिएको छ
यहाँ, यही यादहरूले बाँचिएको छ

तिम्रो पनि कहिले सम्झना आउँछ
गल्लीहरूमा कुदी हिँडेको तिम्रो-मेरो आफ्नै कथा

सपनाहरूको गीत बनाउने
लाज नमानी एक्कासि रुने
दुनियाँभरिमा एक्लिए पनि
तिम्रा आँखामा आफूलाई पाउने

यहाँ, यही यादहरूले बाँचिएको छ
यहाँ, यही यादहरूले बाँचिएको छ

झरनीको छमछम तालमा
सपनाहरूको गीत बनाउने
दुनियाँभरिमा एक्लिए पनि
तिम्रा आँखामा आफूलाई पाउने

यहाँ, यही यादहरूले बाँचिएको छ
यहाँ, यही यादहरूले बाँचिएको छ

⏱️ Synced Lyrics

[00:18.93] नानीहरू स्याना-स्याना भेट्टाइ खेल्दै, हाँस्दै होलान्
[00:26.95] बन्द भएर जाँच रद्ध हुँदा सारा स्कुल उफ्रिँदै होला
[00:35.03] निलो आकाश देशलाई हेरेर सधैँजस्तो हाँस्दो हो
[00:42.96] धुवाँ भएको बाटोहरूमा चटपटेको ताँती हुँदो हो
[00:50.80] आँखाहरू छन् शून्य, बोली पनि छैन
[00:58.89] पहिला हाँस्ने छिमेकी बा पनि अस्पतालदेखि फर्कनुभएन
[01:06.95] झरनीको छमछम तालमा
[01:10.98] फुच्चाफुच्ची खेल्दै छन् अरे
[01:14.99] बत्ती गएर सबै साथीहरू
[01:18.76] उही नेतालाई भोग्दै छन् अरे
[01:22.54] यहाँ, यही यादहरूले बाँचिएको छ
[01:31.94] यहाँ, यही यादहरूले बाँचिएको छ
[01:40.73]
[02:18.94] तिम्रो पनि कहिले सम्झना आउँछ
[02:26.84] गल्लीहरूमा कुदी हिँडेको तिम्रो-मेरो आफ्नै कथा
[02:34.89] सपनाहरूको गीत बनाउने
[02:39.04] लाज नमानी एक्कासि रुने
[02:43.01] दुनियाँभरिमा एक्लिए पनि
[02:46.77] तिम्रा आँखामा आफूलाई पाउने
[02:50.52] यहाँ, यही यादहरूले बाँचिएको छ
[02:59.92] यहाँ, यही यादहरूले बाँचिएको छ
[03:10.84] झरनीको छमछम तालमा
[03:14.76] सपनाहरूको गीत बनाउने
[03:18.87] दुनियाँभरिमा एक्लिए पनि
[03:22.69] तिम्रा आँखामा आफूलाई पाउने
[03:26.58] यहाँ, यही यादहरूले बाँचिएको छ
[03:36.03] यहाँ, यही यादहरूले बाँचिएको छ
[03:44.32]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings