Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gurans Phulyo

👤 Phiroj Shyangden 🎼 Pinjada Ko Suga ⏱️ 5:14
🎵 2093 characters
⏱️ 5:14 duration
🆔 ID: 3077513

📜 Lyrics

गुराँसै फूल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
गुराँसै फूल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
गुराँसै फूल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा

माया बिरानो हो, बिरानो भएरै गो
माया बिरानो हो, बिरानो भएरै गो
अब झुटो नभनेर माया साटेकै हो
अब झुटो नभनेर माया साटेकै हो

गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा हो, नि बा वा, हो, नि बा
गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा हो, नि बा वा, हो, नि बा

तिम्रो मुटुमा म धड्केर बसेकै हो
तिम्रो मुटुमा म धड्केर बसेकै हो
तिम्रो मनमा कतिखेर आएर बसेकै हो
तिम्रो मनमा कतिखेर आएर बसेकै हो

गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा हो, नि बा वा, हो, नि बा
गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा

तिम्रो मनैमा, तिम्रो मनैमा, तिम्रो मनैमा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings