Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hawaaijahaaj

👤 Bartika Eam Rai 🎼 Bimbaakash ⏱️ 4:06
🎵 3692 characters
⏱️ 4:06 duration
🆔 ID: 3077517

📜 Lyrics

के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
भोलि पनि, भोलि पनि, भोलि पनि?

जति टाढिए पनि आफ्नै बाध्यताले
मनैभरि साँचेर राख्छौ भन न, भावनालाई
नमारी जहिले खुला उड्न दिन्छौ भन न
वाचा हैन, हैन कसम, तर साँचिराख न मुटुभरि

तिम्रो टुक्रिएको मनलाई नजिकबाट हेर्न देऊ
चाहिएको माया सारा तिमीलाई दिन सक्छु
तिमी चाहिँ नदी होऔ न, म भने खोली बनौँला
तिमीमा नै शुरू भई तिमीमै अन्त्य हुन्छु

जति टाढिए पनि आफ्नै बाध्यताले
मनैभरि साँचेर राख्छौ भन न, भावनालाई
नमारी जहिले खुला उड्न दिन्छौ भन न
वाचा हैन, हैन कसम, तर साँचिराख न मुटुभरि

धेरै चोटि दुखिसक्यौ, विश्वास कति गुमाइसक्यौ
ठिकै छ नि, दुई मिली जिन्दगानी तैरी हेरौँ
एकअर्कामै भुलिएर घर स्यानो बनाउँला
म त गर्छु पक्का तिम्लाई सास थामेसम्म माया

के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
भोलि पनि, भोलि पनि, भोलि पनि?

भोलि पनि, भोलि पनि, भोलि पनि?

शब्दैशब्दले सागर बनाउन सके डुङ्गा बनेर आफै तैरिँदै आउने थिएँ
नबोली बुनेका सारा कसमहरू पूरा गर्ने साहस सबै खोजेर ल्याउने थिएँ
ऊ, आयो हवाईजहाज, मेरो मायालाई उडायो
ऊ, आयो हवाईजहाज, मेरो मायालाई उडायो

के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
भोलि पनि, भोलि पनि, भोलि पनि?

भोलि पनि, भोलि पनि, भोलि पनि?
भोलि पनि, भोलि पनि, भोलि पनि?
भोलि पनि, भोलि पनि?

भोलि पनि, भोलि पनि, भोलि पनि?
भोलि पनि, भोलि पनि, भोलि पनि?
भोलि पनि...

⏱️ Synced Lyrics

[00:00.89] के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
[00:06.01] भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
[00:11.03] आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
[00:16.06] भोलि पनि, भोलि पनि, भोलि पनि?
[00:21.37] जति टाढिए पनि आफ्नै बाध्यताले
[00:26.39] मनैभरि साँचेर राख्छौ भन न, भावनालाई
[00:31.32] नमारी जहिले खुला उड्न दिन्छौ भन न
[00:35.99] वाचा हैन, हैन कसम, तर साँचिराख न मुटुभरि
[00:40.79] तिम्रो टुक्रिएको मनलाई नजिकबाट हेर्न देऊ
[00:45.96] चाहिएको माया सारा तिमीलाई दिन सक्छु
[00:51.13] तिमी चाहिँ नदी होऔ न, म भने खोली बनौँला
[00:56.13] तिमीमा नै शुरू भई तिमीमै अन्त्य हुन्छु
[01:01.25] जति टाढिए पनि आफ्नै बाध्यताले
[01:06.38] मनैभरि साँचेर राख्छौ भन न, भावनालाई
[01:11.46] नमारी जहिले खुला उड्न दिन्छौ भन न
[01:16.10] वाचा हैन, हैन कसम, तर साँचिराख न मुटुभरि
[01:20.83]
[01:41.19] धेरै चोटि दुखिसक्यौ, विश्वास कति गुमाइसक्यौ
[01:46.13] ठिकै छ नि, दुई मिली जिन्दगानी तैरी हेरौँ
[01:51.06] एकअर्कामै भुलिएर घर स्यानो बनाउँला
[01:56.00] म त गर्छु पक्का तिम्लाई सास थामेसम्म माया
[02:00.88] के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
[02:05.89] भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
[02:11.12] आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
[02:16.07] भोलि पनि, भोलि पनि, भोलि पनि?
[02:20.91] भोलि पनि, भोलि पनि, भोलि पनि?
[02:24.22]
[02:36.45] शब्दैशब्दले सागर बनाउन सके डुङ्गा बनेर आफै तैरिँदै आउने थिएँ
[02:46.45] नबोली बुनेका सारा कसमहरू पूरा गर्ने साहस सबै खोजेर ल्याउने थिएँ
[02:56.55] ऊ, आयो हवाईजहाज, मेरो मायालाई उडायो
[03:06.38] ऊ, आयो हवाईजहाज, मेरो मायालाई उडायो
[03:15.97] के भोलि पनि यति नै गहिरिएर माया गर्नेछौ? भन
[03:20.95] भोलि पनि यति नै धेरै वास्ता गर्न सक्छौ?
[03:25.97] आँखाभरि सधैँभरि मेरै चाहना कोरी बस्छौ
[03:31.18] भोलि पनि, भोलि पनि, भोलि पनि?
[03:36.18] भोलि पनि, भोलि पनि, भोलि पनि?
[03:41.13] भोलि पनि, भोलि पनि, भोलि पनि?
[03:46.14] भोलि पनि, भोलि पनि?
[03:50.98] भोलि पनि, भोलि पनि, भोलि पनि?
[03:56.06] भोलि पनि, भोलि पनि, भोलि पनि?
[04:00.82] भोलि पनि...
[04:03.87]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings