Hawaijahaj
🎵 2747 characters
⏱️ 5:25 duration
🆔 ID: 3077520
📜 Lyrics
हवाईजहाज म लाखौँ चढी आउँला
बाटै नभए समुद्र तरी आउँला
थाहा छैन कसरी, जसरीतसरी म आउँछु
मेरो मन तिम्लाई अँगाली नै बुझाउँछु
Oh-oh, oh-oh, oh-ooh, ooh
धेरै गरेँ प्रयास तिम्लाई भन्न
मेरा भावना शब्दहरूलाई सिँगारेर
Hmm, शब्दहरूलाई सजाएर, तर
बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
म आउनेछु त्यसैले हवाईजहाजमा
बिहान-बेल्का त्यही एउटै सपना बोकी
तिम्लाई अँगालोमा राखूँ म एकचोटि
आज, भोलि भन्दै गन्दै दिनहरूलाई
तिम्लाई देख्ने दिनलाई अघि बोलाई ल्याउँछु
Oh-oh, oh-oh, oh-ooh, ooh
धेरै भइसक्यो तिमीलाई नदेखेको
मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
Hmm, तर अब सामु नपरी भन न, माया, कसरी...?
बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
म आउनेछु त्यसैले हवाईजहाजमा
उडीउडी आकाशमा हवाईजहाज चढेर
लडीबुडी बतासमा पाइला-पाइला गनेर
तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ

⏱️ Synced Lyrics
[00:44.76] हवाईजहाज म लाखौँ चढी आउँला
[00:50.94] बाटै नभए समुद्र तरी आउँला
[00:57.35] थाहा छैन कसरी, जसरीतसरी म आउँछु
[01:03.54] मेरो मन तिम्लाई अँगाली नै बुझाउँछु
[01:08.84] Oh-oh, oh-oh, oh-ooh, ooh
[01:22.48] धेरै गरेँ प्रयास तिम्लाई भन्न
[01:27.94] मेरा भावना शब्दहरूलाई सिँगारेर
[01:36.61] Hmm, शब्दहरूलाई सजाएर, तर
[01:47.98] बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
[01:54.12] कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
[02:00.43] सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
[02:08.55] म आउनेछु त्यसैले हवाईजहाजमा
[02:17.70]
[02:32.16] बिहान-बेल्का त्यही एउटै सपना बोकी
[02:38.48] तिम्लाई अँगालोमा राखूँ म एकचोटि
[02:44.89] आज, भोलि भन्दै गन्दै दिनहरूलाई
[02:51.08] तिम्लाई देख्ने दिनलाई अघि बोलाई ल्याउँछु
[02:56.22] Oh-oh, oh-oh, oh-ooh, ooh
[03:09.93] धेरै भइसक्यो तिमीलाई नदेखेको
[03:15.19] मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
[03:23.99] Hmm, तर अब सामु नपरी भन न, माया, कसरी...?
[03:35.20] बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
[03:41.61] कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
[03:47.76] सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
[03:55.83] म आउनेछु त्यसैले हवाईजहाजमा
[04:04.94]
[04:18.17] उडीउडी आकाशमा हवाईजहाज चढेर
[04:24.23] लडीबुडी बतासमा पाइला-पाइला गनेर
[04:30.65] तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
[04:37.05] तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
[04:43.48] उडीउडी आकाशमा हवाईजहाज चढेर
[04:49.57] लडीबुडी बतासमा पाइला-पाइला गनेर
[04:55.86] तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
[05:02.27] तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
[05:09.26]