Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Lukaamaari

👤 Sajjan Raj Vaidya 🎼 Lukaamaari ⏱️ 5:01
🎵 1847 characters
⏱️ 5:01 duration
🆔 ID: 3077574

📜 Lyrics

मायालु, खै, के भनूँ, लुकामारी खेल्छन् मेरा
बोली सबै लजाउँदै, ती आँखाले जिस्काउँदा

बयान म कति गरूँ? ओइलिएलान् शब्दहरू
यी होंठले ती होंठलाई रङ्गाएर भन्छु बरु

मायालु, तिमीलाई माया गर्छु
तिमीसँगै बाँची अब, तिमीसँगै मर्छु

माया, तिमी नै भन न कहाँबाट ल्याउनु अब
उपमा म नयाँ-नयाँ तिमीलाई बुझाउन

बयान म जति गरूँ, अपुग छन् लबजहरू
यी आँखाले ती आँखामा नियालेर भन्छु बरु

मायालु, तिमीलाई माया गर्छु
तिमीबिना बाँचिसकेँ, तिमीसँगै मर्छु

सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै

सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै
सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै

बोली त बोली न हो, तर कहिलेकाहीँ
त्यही बोलीमै भनिदेऊ मलाई

मायालु, तिमीलाई माया गर्छु
तिमी भेट्नै बाँचिबसेँ, तिमीसँगै मर्छु

⏱️ Synced Lyrics

[00:10.95] मायालु, खै, के भनूँ, लुकामारी खेल्छन् मेरा
[00:21.70] बोली सबै लजाउँदै, ती आँखाले जिस्काउँदा
[00:32.48] बयान म कति गरूँ? ओइलिएलान् शब्दहरू
[00:43.26] यी होंठले ती होंठलाई रङ्गाएर भन्छु बरु
[00:54.38] मायालु, तिमीलाई माया गर्छु
[01:04.87] तिमीसँगै बाँची अब, तिमीसँगै मर्छु
[01:13.90]
[01:26.43] माया, तिमी नै भन न कहाँबाट ल्याउनु अब
[01:37.20] उपमा म नयाँ-नयाँ तिमीलाई बुझाउन
[01:47.93] बयान म जति गरूँ, अपुग छन् लबजहरू
[01:58.50] यी आँखाले ती आँखामा नियालेर भन्छु बरु
[02:09.72] मायालु, तिमीलाई माया गर्छु
[02:20.34] तिमीबिना बाँचिसकेँ, तिमीसँगै मर्छु
[02:29.51]
[02:44.65] सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
[02:54.25] मेरा बोलीसरि तिमीमै
[03:00.93]
[03:42.11] सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
[03:51.76] मेरा बोलीसरि तिमीमै
[04:01.48] सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
[04:11.06] मेरा बोलीसरि तिमीमै
[04:18.90] बोली त बोली न हो, तर कहिलेकाहीँ
[04:30.87] त्यही बोलीमै भनिदेऊ मलाई
[04:38.85] मायालु, तिमीलाई माया गर्छु
[04:48.19] तिमी भेट्नै बाँचिबसेँ, तिमीसँगै मर्छु
[04:56.74]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings