Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Marijau2

👤 Bikki Gurung 🎼 Bholi ⏱️ 5:00
🎵 1944 characters
⏱️ 5:00 duration
🆔 ID: 3077576

📜 Lyrics

एकान्तमा आएर कानमा
मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने

तिम्रो बानी, मनमानी
सबै याद आई रहन्छ
कल्कलाउँदो मेरो छाती
सास आधि रहन्छ

सुस्त-सुस्त आगो
बल्दै छ छाती भित्र, कतै-कही
धुवा-धुवा, मात्रै देख्छु
आधुरो छ तिमी बिना जिन्दगी, yeah-yeah

मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ

एकान्तमा आएर
कानमा मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने
एकान्तमा आएर कानमा
मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने

कुरा सबै थाहै छ नि
तिमीलाई के भानु म?
पागल छु म तिम्रै लागि
तिम्रो के नै छ र दोष?

तिमी हाँसेको हेरी रहे
सधैँ भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे
मारी जाँऊ, सासै राेकी, yeah-yeah

मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ

⏱️ Synced Lyrics

[00:17.55] एकान्तमा आएर कानमा
[00:22.64] मेरो सधैँ गुनगुनाउने
[00:30.90] पोखेर मानका भावना
[00:35.76] सधैँ मलाई अंगालने
[00:44.71] तिम्रो बानी, मनमानी
[00:50.67] सबै याद आई रहन्छ
[00:58.03] कल्कलाउँदो मेरो छाती
[01:04.58] सास आधि रहन्छ
[01:13.31] सुस्त-सुस्त आगो
[01:20.44] बल्दै छ छाती भित्र, कतै-कही
[01:26.92] धुवा-धुवा, मात्रै देख्छु
[01:33.31] आधुरो छ तिमी बिना जिन्दगी, yeah-yeah
[01:43.36] मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
[01:56.26] तिमी नै हौउ, तिमी नै हौउ
[02:02.95] मनले रोजेको, तिमी नै हौउ
[02:09.01]
[02:21.11] एकान्तमा आएर
[02:23.07] कानमा मेरो सधैँ गुनगुनाउने
[02:27.62] पोखेर मानका भावना
[02:30.89] सधैँ मलाई अंगालने
[02:34.23] एकान्तमा आएर कानमा
[02:37.52] मेरो सधैँ गुनगुनाउने
[02:40.87] पोखेर मानका भावना
[02:43.99] सधैँ मलाई अंगालने
[02:47.63]
[03:00.90] कुरा सबै थाहै छ नि
[03:07.71] तिमीलाई के भानु म?
[03:14.62] पागल छु म तिम्रै लागि
[03:20.92] तिम्रो के नै छ र दोष?
[03:27.80] तिमी हाँसेको हेरी रहे
[03:34.29] सधैँ भरि यसरी नै
[03:40.86] तिम्रो आँखामा आँसु देखे
[03:47.66] मारी जाँऊ, सासै राेकी, yeah-yeah
[03:58.04] मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
[04:11.31] तिमी नै हौउ, तिमी नै हौउ
[04:18.27] मनले रोजेको, तिमी नै हौउ
[04:34.31]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings