Mellow
🎵 1806 characters
⏱️ 3:36 duration
🆔 ID: 3077579
📜 Lyrics
हिजोआज तिम्रोमेरो कुराकानी हुँदै
भोलीपर्सी मायाप्रिती बस्ने हो की कतै?
अहिलेलाई त राखीरहेछु सम्हालेर मुटु
तर भोली कतै तिमीले चोरी लाने होकी?
भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु म सबै
तर छियाछिया मुटु मेरो नगरीदिनु है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आउन माया छिटो...
कहिले कहीँ मध्य रातमा
तिम्रो यादले मलाई
उठाइदिन्छ फेरी सुत्नै नसकिने गरी
माया केहो थाहा थियो जस्तो लाग्थ्यो पहिले
येसरी नैले कसैलाई खोजे थिइन कहिले

मुटुले थाम्न नसकिने त्यसतो माया, ए कान्छी, नगर्न है

⏱️ Synced Lyrics
[00:13.46] हिजोआज तिम्रोमेरो कुराकानी हुँदै
[00:20.05] भोलीपर्सी मायाप्रिती बस्ने हो की कतै?
[00:26.63] अहिलेलाई त राखीरहेछु सम्हालेर मुटु
[00:32.75] तर भोली कतै तिमीले चोरी लाने होकी?
[00:39.35] भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु म सबै
[00:45.80] तर छियाछिया मुटु मेरो नगरीदिनु है
[00:52.36] तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
[00:57.97] त्यसैले आउन माया छिटो...
[01:03.36]
[01:37.61] कहिले कहीँ मध्य रातमा
[01:40.28] तिम्रो यादले मलाई
[01:43.05] उठाइदिन्छ फेरी सुत्नै नसकिने गरी
[01:49.81] माया केहो थाहा थियो जस्तो लाग्थ्यो पहिले
[01:55.93] येसरी नैले कसैलाई खोजे थिइन कहिले
[02:02.61] भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु म सबै
[02:08.77] तर छियाछिया मुटु मेरो नगरीदिनु है
[02:15.39] तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
[02:21.59] त्यसैले आउन माया छिटो...
[02:27.46]
[02:55.39] मुटुले थाम्न नसकिने त्यसतो माया, ए कान्छी, नगर्न है
[03:04.44]
[03:06.72] मुटुले थाम्न नसकिने त्यसतो माया, ए कान्छी, नगर्न है
[03:13.03]