Mooskaan
🎵 3010 characters
⏱️ 5:04 duration
🆔 ID: 3077585
📜 Lyrics
तिम्लाई थाहा छैन तिम्रो मुस्कान, त्याे मुस्कानले
मलाई के गर्छ, तिम्रो मुस्कान, त्याे मुस्कानले, ooh, ooh-ooh
तिम्लाई थाहा छैन, हेर्दा, तिम्ले हेर्दा मलाई
के हुन्छ, के हुन्छ तिमी आउँदा, मुस्कुराउँदा मलाई
तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाइला, सबैले तिम्लाई खाेज्छ
तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ

तिमी आऊ फर्केर, फर्केर यता
तिमीलाई, तिमीलाई नहेरी सकेन बसेर यहाँ, ooh, ooh
तिमी नहुँदा मलाई गाह्राे, अप्ठ्याराे हन्छ
त्यसैले अहिले नै आऊ, मुस्कुराऊ, सताऊ मलाई

तिम्राे अन्तरिक्षमा लैजाऊ न मलाई पनि
तिम्राे छायामा बस्छु तिम्रै चन्द्रमा बनी
आकाशै भरिने गरी माया तिमीलाई म गरौँला
माया, मात्र तिमी हाँसिदेऊ

⏱️ Synced Lyrics
[00:22.58] तिम्लाई थाहा छैन तिम्रो मुस्कान, त्याे मुस्कानले
[00:36.63] मलाई के गर्छ, तिम्रो मुस्कान, त्याे मुस्कानले, ooh, ooh-ooh
[00:50.63] तिम्लाई थाहा छैन, हेर्दा, तिम्ले हेर्दा मलाई
[01:02.91] के हुन्छ, के हुन्छ तिमी आउँदा, मुस्कुराउँदा मलाई
[01:16.94] तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
[01:24.35] मेरो हात, मेरो पाइला, सबैले तिम्लाई खाेज्छ
[01:31.79] तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
[01:39.22] मात्र तिमी हाँसिदेऊ
[01:46.31] तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
[01:52.86] मात्र तिमी हाँसिदेऊ
[02:05.10] तिमी आऊ फर्केर, फर्केर यता
[02:17.70] तिमीलाई, तिमीलाई नहेरी सकेन बसेर यहाँ, ooh, ooh
[02:33.66] तिमी नहुँदा मलाई गाह्राे, अप्ठ्याराे हन्छ
[02:45.70] त्यसैले अहिले नै आऊ, मुस्कुराऊ, सताऊ मलाई
[02:59.31] तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
[03:06.35] मेरो हात, मेरो पाइला, सबैले तिम्लाई खाेज्छ
[03:14.35] तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
[03:21.38] मात्र तिमी हाँसिदेऊ
[03:28.62] तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
[03:37.22] मात्र तिमी हाँसिदेऊ
[03:48.62] तिम्राे अन्तरिक्षमा लैजाऊ न मलाई पनि
[03:55.66] तिम्राे छायामा बस्छु तिम्रै चन्द्रमा बनी
[04:02.74] आकाशै भरिने गरी माया तिमीलाई म गरौँला
[04:09.75] माया, मात्र तिमी हाँसिदेऊ
[04:17.19] तिम्राे अन्तरिक्षमा लैजाऊ न मलाई पनि
[04:23.83] तिम्राे छायामा बस्छु तिम्रै चन्द्रमा बनी
[04:30.87] आकाशै भरिने गरी माया तिमीलाई म गरौँला
[04:38.28] माया, मात्र तिमी हाँसिदेऊ
[04:45.08] आकाशै भरिने गरी माया तिमीलाई म गरौँला
[04:52.19] माया, मात्र तिमी हाँसिदेऊ
[05:00.92]