Phone Ko No
🎵 2955 characters
⏱️ 4:12 duration
🆔 ID: 3077601
📜 Lyrics
तिम्रो phoneको number देउ मलाई आज
गर्छु म call सुन्न त्यो मिठो आवाज
बोरु लिएर जाउ मलाई कुनै ठाउँ; भनि उसले, "एउटा राम्रो कथा सुनाउ"
आज यो रातमा जुनकिरी नाँचिरहेको, म तिम्रो साथमा हात समाइ हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा यो रमाइलो साँझमा, हात छ हातमा, हराउ मेरो अंगालोमा
(अंगालोमा, अंगालोमा, अंगालोमा, अंगालोमा)
पर्खि बसे यो घर बाहिर तिम्रो झलक चाहिरा
सोचि बस्छु के तिमी पनि बन्छाै साहारा बनि?
पछिपछि, लुकिलुकि हेर्छु म तिमीलाई यसरी
एकैचोटी आँखा जुधे अब भन्छु तिमीलाई यसरी

चारै तिर तिम्रो बारेमा हल्लाखल्ला सुनेर
रातै दिनै तिम्रो बारेमा हल्लाखल्ला सुनेर