Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Taral

👤 Bartika Eam Rai 🎼 Taral ⏱️ 4:56
🎵 1869 characters
⏱️ 4:56 duration
🆔 ID: 3077636

📜 Lyrics

स्वार्थी अहम्को गतिमा हिँडी पुग्छु म कहाँसम्म
सिक्नु त छ मैले यहाँ
ठान्छु म निश्चित, अचल छु, कति लाग्छ अझै बुझ्न
हुनुपर्ने हो म तरल?

एउटी एकोहोरो स्यानी खोली थिई
उसलाई हेरी बस्थेँ म दिनभरि
नदीमा शुरू भई नदीमा अन्त्य हुने
उसको जीवन, भन, खै, के जीवन?

म त खोली भएछु
गुनासोबेगर बगिरहेछु सललल, सललल
खै, के छ मेरो औचित्य
मनैमनमा बोलिरहेछु बररर, बररर

त्यही खोलीलाई रात-रातभरि (चाहनैले) चाहनैले चियाइरहेने
एक्ली चन्द्रमा गुड्थी आकाशमा (आकाशमा)
अरूकै उजेलीलाई एक शब्दबेगर बाँडिरहने
उसको जीवन, भन, खै, के जीवन?

म त जून भएछु
दुख्दा पनि चम्किरहेछु चकमन्न, चकमन्न
खै, कोही यहाँ बोल्दैनन्
अचेल त चुपचाप, चुपचाप

मभित्र रहेनछन् मेरै उत्तर केही
सोधी हिँड्ने प्रश्न यी सारा गलत हुन् कि?

तरल छ हावा, तरल यो पानी
तरल नै धरती अनि तिमी तरल
म तरल

⏱️ Synced Lyrics

[00:33.14] स्वार्थी अहम्को गतिमा हिँडी पुग्छु म कहाँसम्म
[00:40.35] सिक्नु त छ मैले यहाँ
[00:47.74] ठान्छु म निश्चित, अचल छु, कति लाग्छ अझै बुझ्न
[00:54.92] हुनुपर्ने हो म तरल?
[01:02.37] एउटी एकोहोरो स्यानी खोली थिई
[01:09.78] उसलाई हेरी बस्थेँ म दिनभरि
[01:16.90] नदीमा शुरू भई नदीमा अन्त्य हुने
[01:23.74] उसको जीवन, भन, खै, के जीवन?
[01:30.30] म त खोली भएछु
[01:34.97] गुनासोबेगर बगिरहेछु सललल, सललल
[01:45.96] खै, के छ मेरो औचित्य
[01:49.67] मनैमनमा बोलिरहेछु बररर, बररर
[01:58.57] त्यही खोलीलाई रात-रातभरि (चाहनैले) चाहनैले चियाइरहेने
[02:13.64] एक्ली चन्द्रमा गुड्थी आकाशमा (आकाशमा)
[02:22.20] अरूकै उजेलीलाई एक शब्दबेगर बाँडिरहने
[02:36.33] उसको जीवन, भन, खै, के जीवन?
[02:43.10] म त जून भएछु
[02:47.62] दुख्दा पनि चम्किरहेछु चकमन्न, चकमन्न
[02:58.53] खै, कोही यहाँ बोल्दैनन्
[03:04.24] अचेल त चुपचाप, चुपचाप
[03:11.53]
[04:09.44] मभित्र रहेनछन् मेरै उत्तर केही
[04:16.81] सोधी हिँड्ने प्रश्न यी सारा गलत हुन् कि?
[04:24.66] तरल छ हावा, तरल यो पानी
[04:28.48] तरल नै धरती अनि तिमी तरल
[04:35.46] म तरल
[04:43.09]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings