Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Ra, Ma

👤 Bartika Eam Rai 🎼 Bimbaakash ⏱️ 4:15
🎵 1880 characters
⏱️ 4:15 duration
🆔 ID: 3077642

📜 Lyrics

शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला
दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला
आशाको झोला बोकी शहरभरि जताततै कति दिन पर्खी बस्यौ होला
यहाँ पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ

गुम्सिएको रहरहरू साँचेर तिमी अझै पनि हाँस्दै छौ अरे
निस्सासिएको सपना लुकाएर अझै पनि तिमी बाँच्दै छौ अरे
रित्तिएको छ भावना भनेर आफूसँगै झूटो बोल्छौ होला
चाहनाहरू बाँधेर, झूटो चित्र कोरेर मनले मनलाई फकायौ अरे
यहाँ पनि समयको कोलाहलमा दुनियाँसँगै रित्तिइँदै छ

शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला
दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला

⏱️ Synced Lyrics

[00:28.76] शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला
[00:42.88] दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला
[00:57.09] सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला
[01:11.08] आशाको झोला बोकी शहरभरि जताततै कति दिन पर्खी बस्यौ होला
[01:25.21] यहाँ पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ
[01:39.97]
[02:09.23] गुम्सिएको रहरहरू साँचेर तिमी अझै पनि हाँस्दै छौ अरे
[02:23.41] निस्सासिएको सपना लुकाएर अझै पनि तिमी बाँच्दै छौ अरे
[02:37.51] रित्तिएको छ भावना भनेर आफूसँगै झूटो बोल्छौ होला
[02:51.68] चाहनाहरू बाँधेर, झूटो चित्र कोरेर मनले मनलाई फकायौ अरे
[03:05.61] यहाँ पनि समयको कोलाहलमा दुनियाँसँगै रित्तिइँदै छ
[03:21.55] शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला
[03:35.75] दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला
[03:50.05] सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला
[04:05.96]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings