Kaalpanik / Maayajastai
🎵 2008 characters
⏱️ 4:33 duration
🆔 ID: 3077698
📜 Lyrics
काल्पनिक
सुनेजस्तै बग्ने रहेछ हावाको वेगमा यो झरी
नहुने रहेछ कहिले एकनास
मायाका कुरा नसाटि कलेजीमा गासिदियौ
जुनीभरि तिम्रै चाहना कसोगरि साचिदियौ ?
शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु
आखिरीमा सत्य यो पनि रहेछ
चलेसम्म सास चल्ने मुटु
हावासंग सोध्छु म ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उती लाग्छ थियो कल्पना
आफूभन्दा बेसी चिनेसरि
थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि
भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित बोलेका
शब्द ती खै कता गए ?
अरु त सबै निको होला
कुनै समयमा संगै बाचेको
संगै नाचेको संगै हासेको
खै? कसरी निको हुने?
तर पनि मुटु चलेकै छ
शायद जीवन मेरो
भ्रम नै बेसी भयो
आखा चिम्लेरै सास सबै
हाम्रो सकिने हो
भेट भए फेरी नचिनेसरि
आफ्नै बाटो लागुला म
प्रश्न यो मनको नसुनेसरि
अगाडी हिडुला म
हावासंग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाकि होला?
सुनेजस्तै बग्ने रहेछ हावाको वेगमा यो झरी
नहुने रहेछ कहिले एकनास
मायाका कुरा नसाटि कलेजीमा गासिदियौ
जुनीभरि तिम्रै चाहना कसोगरि साचिदियौ ?
शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु
आखिरीमा सत्य यो पनि रहेछ
चलेसम्म सास चल्ने मुटु
हावासंग सोध्छु म ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उती लाग्छ थियो कल्पना
आफूभन्दा बेसी चिनेसरि
थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि
भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित बोलेका
शब्द ती खै कता गए ?
अरु त सबै निको होला
कुनै समयमा संगै बाचेको
संगै नाचेको संगै हासेको
खै? कसरी निको हुने?
तर पनि मुटु चलेकै छ
शायद जीवन मेरो
भ्रम नै बेसी भयो
आखा चिम्लेरै सास सबै
हाम्रो सकिने हो
भेट भए फेरी नचिनेसरि
आफ्नै बाटो लागुला म
प्रश्न यो मनको नसुनेसरि
अगाडी हिडुला म
हावासंग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाकि होला?