Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ankha Ankha Boleni

👤 Deepak Limbu, Anju Panta 🎼 Kohi Mero ⏱️ 4:46
🎵 2677 characters
⏱️ 4:46 duration
🆔 ID: 30818306

📜 Lyrics

सपनीको भेट मिठो छुट्छ बिपनीमा
नदुखेको चोट पनि दुख्छ सम्झनामा
हो, सपनीको भेट मिठो छुट्छ बिपनीमा
नदुखेको चोट पनि दुख्छ सम्झनामा

जितको आशा राख्दाराख्दै हार्यो जिन्दगी

हारले (हारले)
हारले
हारले
ओ, हारले निखार ल्याउँछ मेरो जिन्दगी
हारले निखार ल्याउँछ मेरो जिन्दगी
हारले निखार ल्याउँछ मेरो जिन्दगी
हारले निखार ल्याउँछ सबको जिन्दगी

दुई दिनको जिन्दगी यो दुख्छ कतिबेला
गोधूलिको घाम जस्तै डुब्छ कतिबेला

हो, दुई दिनको जिन्दगी यो दुख्छ कतिबेला
गोधूलिको घाम जस्तै डुब्छ कतिबेला
गोधूलिको घाम जस्तै डुब्छ कतिबेला
गोधूलिको घाम जस्तै डुब्छ कतिबेला
गोधूलिको घाम जस्तै डुब्छ कतिबेला

लाग्छ किन आफैलाई भार जिन्दगी?
जितको आशा राख्दाराख्दै हार्यो जिन्दगी
म त हार्न तयार छु बारबार, किनकि
हारले (हारले)
हारले, हारले
हो, हारले निखार ल्याउँछ मेरो जिन्दगी
हारले निखार ल्याउँछ मेरो जिन्दगी
हारले निखार ल्याउँछ सबको जिन्दगी

बादल रुन्छ आकाशमा शीत भुइँमा झारी
हो, बादल रुन्छ आकाशमा शीत भुइँमा झारी
परेलीमा तपतप शीतको थोपा झारी

सुख आउँछ एकपल, दुःख सधैँभरि
सुख आउँछ एकपल, दुःख सधैँभरि

सुन पनि चम्कनलाई घरीघरी खार्नुपर्छ
जित्नलाई सयौँ चोटि हा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings